आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले … पूरा पढ्नुहोस् »

बाढीपहिरो राहत कोषमा एनभिडियाका सीईओ जेन्सेनद्वारा १ अर्ब ५० करोड रुपैयाँ सहयोग

काठमाडौँ । विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० … पूरा पढ्नुहोस् »

बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग

काठमाडौं । एसटीसी ग्रुपले हालैको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम ग्रुपले अर्थमन्त्री डा. … पूरा पढ्नुहोस् »

अरुण चौधरी फाउन्डेसनद्वारा बाढीपीडित ४० विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

काठमाडौं । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न अरुण चौधरी फाउन्डेसनले सहयोग गर्ने भएको छ। फाउन्डेसनले ११ करोड २२ लाख रुपैयाँ बराबरको सहयोग तथा छात्रवृत्ति … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढी प्रभावित व्यवसाय पुनरुत्थान प्याकेज घोषणा

काठमाडौं । अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित व्यवसायीहरूका लागि व्यवसाय पुनरुत्थानको प्याकेज घोषणा गरेको छ । मन्त्रालयका अनुसार बाढीको कारण मर्मत सम्भार हुन नसक्नेगरी क्षतिग्रस्त भएका … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा आमाबाबु गुमाएका बालबालिकालाई बागमती सरकारले कक्षा १२ सम्म निःशुल्क पढाउने

हेटौंडा । बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी आमाबाबु गुमाएका बालबालिकालाई आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो … पूरा पढ्नुहोस् »

सरकारलाई कांग्रेसको प्रश्न, के ग्रिन आर्मी प्राइभेट मिलिटरी हो ?

काठमाडौं । नेपाली कांग्रेसले ग्रिन आर्मीका बारेमा सरकारलाई प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समयमा पार्टीको तर्फबाट समय लिएर बोल्दै सांसद अर्जुननरसिंह केसीले यो विषय उठाएका हुन् । ‘यो … पूरा पढ्नुहोस् »

रास्वपाले गर्‍यो विपद्‌मा मियो बनेर काम गर्नेसहित यी निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपीडितहरूका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । विपद्‌मा मियो बनेर सरकारलाई सघाउने निर्णय गरेको हो । “विपद्‌मा पार्टीको सम्पूर्ण संरचनाको तर्फबाट … पूरा पढ्नुहोस् »

कांग्रेस सांसद भरत खड्का संसद् बैठकमै ढले

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधिसभा बैठक जारी रहेकै समयमा ढलेका छन् । बिहीबार (भदौ १८) आफ्नो बोल्ने समयमा बोलेर सिटमा रहेका खड्का बसेकै ठाउँमा ढलेका हुन् । … पूरा पढ्नुहोस् »

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढीपीडितका लागि ३ करोड ३६ लाख ७० हजार सहयोग

काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आवद्ध संस्थाहरुले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणमा सहजिकरणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । … पूरा पढ्नुहोस् »