मनकामना केबलकार र चितवन मिल्कको तर्फबाट बाढी पीडितका लागी साढे एक करोड सहयोग

काठमाडौं। हालै रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको अवस्थामा उद्धार तथा राहतका लागि सहयोग जुट्ने क्रम जारी छ। यस क्रममा चितवन कोई ग्रुपको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा … पूरा पढ्नुहोस् »

संसद् बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) … पूरा पढ्नुहोस् »

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक बस्न लागेको हो । बैठक समसामयिक विषयमा केन्द्रित रहने रास्वपा प्रवक्ता जगदीश … पूरा पढ्नुहोस् »

खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ, निजी कम्पनीसँग सहकार्य

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसँग सहकार्य गर्दै आफ्ना ‘एसटीसी सिलिन्डर’मा ग्यास भर्न सुरुआत गरेको छ । गत आइतबार धादिङको कृष्णभीरमा … पूरा पढ्नुहोस् »

बाढी पीडितका लागी लायन्स क्लब अफ भक्तपुर दुवाकोट चाँगुनारायणको ३८ हजार ४ सय १० सहयोग

भक्तपुर । बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लायन्स क्लब अफ भक्तपुर दुवाकोट चाँगुनारायणले आर्थिक सहयोग गरेको छ। क्लबका चार्टर प्रेसिडेन्ट लायन शिवहरि केसीले लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एचको … पूरा पढ्नुहोस् »

चार दिनदेखि ग्यास अभाव भोगिरहेको उपत्यकामा भोलिदेखि आपूर्ति सुरु

काठमाडौं। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि विगत चार दिनदेखि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति शृंखला अस्तव्यस्त बनेको छ। यसले उपत्यकावासीलाई घरायसी प्रयोजनका लागि ग्यास … पूरा पढ्नुहोस् »

श्रम संस्कृतिको पहिलो बैठकमा किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् । बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा पहिलो पटक सहभागी भएका … पूरा पढ्नुहोस् »

विपद्‌बारे चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन सार्वजनिक

काठमाडौं । भदौ १० को विपद्‌बारे चिनियाँ अनुसन्धानकर्ताहरूको नयाँ अध्ययन सार्वजनिक भएको छ । नेपाल र तिब्बतको केरुङमा भदौ १० मा आएको विनाशकारी लेदोयुक्त पहिरो किन उत्पन्न भयो र यसको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री राहत कोषमा सात अर्ब ८८ लाख जम्मा

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले बाढीपीडितको लागि प्रधानमन्त्री दैवी उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

बाढीबारे प्रधानमन्त्री– सिंगो नेपालको छातीमा परेको साझा बज्रपात

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीलाई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले भने, … पूरा पढ्नुहोस् »