विपत्तिमा लड्नुको विकल्प छैन : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) साहले विपत्तिसँग लड्नुको विकल्प नभएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्र्दै उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको … पूरा पढ्नुहोस् »

अमेरिकी संस्थाबाट आयो ४० टन आपतकालीन राहत सामग्री

काठमाडौं । रसुवा बाढी पीडितहरुका लागि अमेरिकी संस्थाले पठाएको राहत सामग्री नेपाल आइपुगेको छ । अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको हो । … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्गको परेवाभिरमा खोलियो वैकल्पिक सडक

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका ३ स्थित परेवाभिरमा वैकल्पिक मार्ग खोलिएको छ । त्रिशूलीको बाढीको कटानका कारण सडक भासिएको थियो । सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । … पूरा पढ्नुहोस् »

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन साहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख … पूरा पढ्नुहोस् »

गण्डकीमा मन्त्रिपरिषद् हेरफेर

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० को गठबन्धन भएपछि गण्डकीमा १० भदौमा एमालेका ४ मन्त्रीले राजीनामा … पूरा पढ्नुहोस् »

शव पहिचानका लागि मृतकका आफन्तको डीएनए नमूना संकलन सुरु

चितवन । रसुवाको भोटेकोसीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन गरिएको छ । तीमध्ये १२९ वटा लिंग … पूरा पढ्नुहोस् »

नेपाल लिकर्सद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौं । सिग्नेचर विस्की तथा स्मिरनोफ भोड्कालगायत अन्तर्राष्ट्रिय ब्रान्ड उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले रसुवा तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १ करोड १ … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार ५० पुग्यो, झण्डै ४ हजार अझै सम्पर्कविहीन

काठमाडौँ । गत बुधबारको विनाशकारी बाढी र पहिरोका कारण रसुवा तथा आसपासका जिल्लामा हालसम्म १ हजार ५० जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ … पूरा पढ्नुहोस् »

शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

काठमाण्डौं । शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपले बाढी प्रभावितका लागि १ करोड ५१ लाख रूपैयाँ सहयोग गरेका छन्। बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराइएको … पूरा पढ्नुहोस् »