कन्टिनेन्टल ट्रेडिङको मानवीय साथ, रसुवा बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रा.लि.ले २५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका अध्यक्ष … पूरा पढ्नुहोस् »

रसुवा बाढीपीडितका लागि बटु लामिछाने र गणेश कार्कीले गरे १ करोड २ लाख रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले ग्रुप मातहतका सबै योजनाहरुबाट १ करोड २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ … पूरा पढ्नुहोस् »

सबै तहमा समन्वय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं । सर्वदलीय बैठकले सबै तहमा राजनीतिक समन्वय संयन्त्र बनाउने निर्णय भएको छ । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले त्यहाँका सरकारसँग समन्वय गरेर राहत, उद्धार र पुनर्स्थापनामा सँगै काम गर्ने … पूरा पढ्नुहोस् »

सडक पूर्वाधारमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्ब बढी आवश्यक

काठमाडौं । भोटेकोसी बाढीले सडक पूर्वाधारमा ३० अर्बको क्षति पुर्‍याएको छ । सडक विभागले मंगलबा पत्रकार सम्मेलन गर्दै उक्त क्षतिबारे जानकारी गराएको हो । विभागका अनुसार रणनीतिक सडक सञ्जालका ४० … पूरा पढ्नुहोस् »

हराइरहेकाको खोजी पहिलो प्राथमिकतामा राख्नुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोसी बाढीमा हराइरहेकाहरूको खोजीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने जनाएको छ । सर्वदलीय बैठकपछि प्रवक्ता देवराज चालिसेले उद्धारपछि राहत, पुनर्स्थापना गर्नु कर्तव्य भएको बताए । चालिसेले अन्तर्राष्ट्रिय सहयोग … पूरा पढ्नुहोस् »

अस्पतालको क्षमताभन्दा बढी शव भएपछि व्यवस्थापनबारे काठमाडौंमा थालियो छलफल

काठमाडौं । रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासि आएको भीषण बाढीबाट ज्यान गुएमाकाहरुको संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ । अस्पतालको क्षमताभन्दा बढी शव भएपछि चितवनमा … पूरा पढ्नुहोस् »

एयर इन्डिया विमान दुर्घटनामा खटिएको भारतीय फरेन्सिक टोली नै बाढीपीडितको पहिचानका लागि नेपालमा

काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका पीडितहरूको शव पहिचानका लागि भारतबाट १९ सदस्यीय डीएनए विज्ञ टोली काठमाडौँ आइपुगेर काम सुरु गरेको छ। जैविक नमुना सङ्कलन, संरक्षण र … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्ग बन्द भएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएर राजमार्ग अवरुद्ध बनेपछि राजधानी बाहिर ग्यास वोटलिङ गरिने (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास … पूरा पढ्नुहोस् »

सर्वदलीय बैठक फेरि आज बस्दै

काठमाडौं । सर्वदलीय बैठक फेरि बस्ने भएको छ । मंगलबार (भदौ १६( दिउँसो २ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठक सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय … पूरा पढ्नुहोस् »

नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त

केन्याका विदेश तथा डायस्पोरा मामिला मन्त्रिपरिषद सचिव मुसलिया मुड्वडीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन् । यस कठिन घडीमा, केन्या गणतन्त्र सरकारले … पूरा पढ्नुहोस् »