बालबालिका र विद्यालय कर्मचारी सबैलाई बचाएका प्रधानाध्यापक डंगोल सम्पर्कविहीन

काठमाडौं। रसुवाको वेत्रावतीस्थित मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका सुरोज डंगोलले बाढीको खबर लगत्तै बालबालिकालाई सुरक्षित स्थानमा पठाए । विद्यालयका शिक्षक तथा कर्मचारी पनि उनको सक्रियतामा बाँच्न सफल भए । सबै … पूरा पढ्नुहोस् »

कठिन परिस्थितिमा संयमित र जिम्मेवार भएर लाग्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण आपूर्ति प्रणाली, यातायात तथा व्यापार–व्यवसायमा परेको असरलाई मध्यनजर राख्दै कठिन परिस्थितिमा संयमित र जिम्मेवार भई व्यापार गर्न उद्योगी व्यवसायीलाई अपिल … पूरा पढ्नुहोस् »

कृष्णभीर पहिरोपछि सवारीसाधनलाई काठमाडौं आउन चार विकल्प

काठमाडौं । कृष्णभीरमा पहिरो गएर राजधानीको मूख्य ‘लाइफलाइन’ पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक विभागले अन्य विकल्प प्रयोग गर्न अनुरोध गरेको छ । राजधानी भित्रिनको लागि मुख्य गरी चारवटा विकल्प दिइएको … पूरा पढ्नुहोस् »

रसुवागढी आयोजनाको पावर हाउसमा लेदो, उद्धार टोली फर्कियो

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार प्रभावित भएको छ । आयोजनाको पावर हाउसमा लोदो र पानी भारिएका कारण उद्धार गर्न नसकिएको हो … पूरा पढ्नुहोस् »

बाढीपीडितलाई कांग्रेस सांसदले एक महिनाको तलब दिने, उद्धार र राहत तीव्र पार्न माग

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले एक महिनाको तलब बाढीपीडितलाई सहयोगका निम्ति प्रदान गर्ने भएका छन् । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकबाट यो निर्णय गरिएको प्रमुख सचेतक बासना थापाले … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । सोमबार बिहान ११ बजे बस्ने बैठकको … पूरा पढ्नुहोस् »

कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान छ । दिउँसो भारी वर्षा हुँदा राति धेरै भारी वर्षाको … पूरा पढ्नुहोस् »

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ । रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा … पूरा पढ्नुहोस् »

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८१ पुग्यो, २५०२ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या आइतबार साँझ ६ बजेसम्म ७८१ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, रसुवामा … पूरा पढ्नुहोस् »

नेपाल चेम्बर अफ कमर्सद्धारा राहत सामग्री सरकारलाई हस्तान्तरण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरिएको राहत सामग्री आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । … पूरा पढ्नुहोस् »