कांग्रेस सभापति थापा बाढी प्रभावित क्षेत्रमा जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि जाने भएका छन् । आइतबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी तथा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकमा सभापति … पूरा पढ्नुहोस् »

कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड जम्मा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट एकमुष्ट रूपमा एक करोड रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । पार्टी पदाधिकारी र केन्द्रीय सदस्य सम्मिलित आइतबार … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि कांग्रेस वाग्मतीले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने

हेटौँडा । नेपाली कांग्रेस वाग्मती प्रदेश कार्यसमितिले बाढीपीडितका निम्ति सहयोग गर्ने निर्णय गरेको छ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउन प्रदेश … पूरा पढ्नुहोस् »

भाटभाटेनीको बिर्तामोड स्टोर आजदेखि पुनः सञ्चालनमा

काठमाडौं । झापा बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले एक विज्ञप्ति जारी गर्दै आजदेखि सञ्चालनमा आएको बताएका … पूरा पढ्नुहोस् »

कृष्णभीरमा भासियो सडक, बाटो पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाअन्तर्गत पर्ने कृष्णभीरमा सडक भासिएको छ । आइतबार (भदौ १४) बिहान सडक भासिएसँगै बाटो पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत … पूरा पढ्नुहोस् »

अमेरिकाद्धारा ३६ लाख डलर सहायत दिने, १० हजार परिवारलाई खाद्यान्न

काठमाडौं । अमेरिकाले नेपालका बाढी प्रभावितहरूका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक सन्देश … पूरा पढ्नुहोस् »

भारतबाट प्राविधिक टोली र पुलसहित चौथो खेप सहायता नेपाल आइपुग्यो

काठमाडौं । भारतले नेपालको बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतका लागि थप सहयोग उपलब्ध गराएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले ११ टन राहत सामग्री र प्राविधिक टोलीसहितको चौथो … पूरा पढ्नुहोस् »

श्रीलंकाद्धारा १० लाख अमेरिकी डलर मानवीय सहायता

काठमाडौं । विनाशकारी बाढी र पहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ। श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्ट २०२६ मा … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ बजे … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा सुरक्षा गार्डसहित बैंक वित्तीय संस्थाका २७ कर्मचारी अझै सम्पर्कविहीन

काठमाडौं । रसुवा बाढीका कारण सम्पर्कविहीन हुने बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संख्या २७ पुगेको छ । स्याफ्रुबेसी, मैलुङ, वेत्रावती लगायतका शाखामा कार्यएरत विभिन्न वाणिज्य बैंकहरूकाका २७ जना कर्मचरी सम्पर्कमा … पूरा पढ्नुहोस् »