रसुवा भोटेकोसी बाढीमा मृतकको संख्या १,३४४ पुग्यो

काठमाडौं । रसुवा भोटेकोसी बाढीमा परी हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीका अनुसार, भदौ २० गते बिहान ५ बजेसम्म बाढी र पहिरोका कारण … पूरा पढ्नुहोस् »

सोल्टी होटलद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं। देशका विभिन्न भू–भागमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति भइरहेका बेला पाँचतारे होटल सोल्टीले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

राष्ट्रसंघद्वारा सात अर्ब ५४ करोड बराबरको आकस्मिक अपिल

काठमाडौं । संयुक्त राष्ट्रसंघ र मानवीय सहायताका साझेदार निकायहरूले शुक्रबार चार करोड ९६ लाख अमेरिकी डलर (करिब ७ अर्ब ५४ करोड रुपैयाँ) बराबरको आकस्मिक अपिल सार्वजनिक गरेका छन् । भदौ … पूरा पढ्नुहोस् »

बाढीपीडितलाई २१ लाख रुपैयाँ सहयोग गर्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले रसुवाको भोटेकोसी बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । ललितपुरको बालकुमारीमा भदौ १६, … पूरा पढ्नुहोस् »

रसुवा बाढीबाट मृतकको संख्या १,२८७ पुग्यो, ३ खर्ब ८७ अर्बभन्दा बढीको आर्थिक क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह … पूरा पढ्नुहोस् »

जीडीपीमा तीन प्रतिशत योगदान दिएको शंकर ग्रुप, सरकारको धरपकडले निरुत्साहित

काठमाडौं । वित्तीय अपराधलाई फौजदारी कसुर सरह कारबाही गर्दा निजीक्षेत्र एकपछि अर्को गर्दै निरुत्साहित हुँदै गएको छ । त्यतिमात्रै होइन त्रसित वातावरणको असर पछिसम्म पर्ने उनीहरुको धारणा छ । एकपछि … पूरा पढ्नुहोस् »

रुखमा घण्टी झुन्ड्याउन खोज्दा लडेर एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–५, केउरेनीमा पिपलको रुखमा घण्टी झुन्ड्याउन खोज्दा विद्यालयको पिल्लरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रुद्रप्रसाद गौतम रहेका छन् । शुक्रबार बिहान करिब … पूरा पढ्नुहोस् »

तापक्रम वृद्धिसँगै यी हुन् हिमनदी जोखिमका अरू कारक

काठमाडौं । वैज्ञानिकहरूले हिमनदीका लागि बढ्दो तापक्रम मात्र खतरा नरहेको बताएका छन् । हावामा रहेका ब्ल्याक कार्बनका कण र धुलोका कणले पनि हिउँ पग्लिने गतिलाई तीव्र बनाइरहेको उनीहरूको भनाइ छ … पूरा पढ्नुहोस् »

त्रिशूली–३ ‘ए’को सुरुङबाट ‘दुईजनाको उद्धार’

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शुक्रबार बिहान दुईजनाको उद्धार गरिएको छ । दुईजनालाई जीवित उद्धार गरिएको त्यहाँ खटिएका एक अधिकारीले जानकारी दिएका छन् । “दुईजनाको उद्धार गरिएको … पूरा पढ्नुहोस् »

श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सुख, शान्ति र … पूरा पढ्नुहोस् »