धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते

पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा गए राति तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति करिब ११ः३० बजे … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् । राष्ट्रपति … पूरा पढ्नुहोस् »

१०० बुँदामा बालेन सरकारको नीति तथा कार्यक्रम

सरकारले आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको दुबै सदनमा पेश गरेको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रको सुधार र विकास गर्ने … पूरा पढ्नुहोस् »

एसईई २०८२ को नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८२ को नतिजा सार्वजनिक गरेको छ । एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पौडेलले जानकारी दिए । यसपालि ४.१७ प्रतिशतले नतिजामा … पूरा पढ्नुहोस् »

गगनले देउवा र शेखर पक्षका १९ जना नेताहरूलाई केन्द्रीय समितिमा गरे मनोनीत

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । सभापति थापाले पूर्व पदाधिकारीमा रहेका सहमहामन्त्री … पूरा पढ्नुहोस् »

यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढेर सुनाएका हुन् ।सरकारले ब्रान्ड नेपाल अभियान … पूरा पढ्नुहोस् »

कांग्रेसले आज सुर्खेतमा प्रदेशस्तरीय भेला गर्दै

काठमाण्डौं । नेपाली कांग्रेसले आज (सोमबार) कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ । सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला सुरू गर्न … पूरा पढ्नुहोस् »

आजदेखि संसद्को बजेट अधिवेशन सुरु हुँदै

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ। अधिवेशनको पहिलो दिनमै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले … पूरा पढ्नुहोस् »

अध्यादेश प्रतिनिधिसभामा पेस गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले आज (वैशाख २८) प्रतिनिधिसभा बैठकमा विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । सरकारले हालै ल्याएको अध्यादेश उनले संसद्‌मा पेस गर्न लागेका हुन् … पूरा पढ्नुहोस् »

दुई घण्टापछि विमानस्थल सुचारु

काठमाडौं । टर्कीबाट काठमाडौं आएको जहाजको ल्यान्डिङ गियरमा देखिएको आगोका कारण रोकिएको विमानस्थल पुनः सुचारु भएको छ । इस्तानबुलबाट २७८ जना यात्रु बोकेर काठमाडौं आएको जहाज ल्यान्ड गर्नासाथ धावनमार्गमा टर्न … पूरा पढ्नुहोस् »