कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै छ । पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण दुलालका अनुसार, बोर्डको पहिलो बैठक दिउँसो ३ बजे बस्नेछ । नेपाली कांग्रेस … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको छ । सोमबार बसेको बैठकले लिपुलेक मार्गका सम्बन्धमा भारत र चीनबिच भएको सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै … पूरा पढ्नुहोस् »

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा … पूरा पढ्नुहोस् »

दीपक भट्टलाई अनुसन्धान फाइलसँगै २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । थुनामा राखिएका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित २४ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सोमबार (वैशाख २१) ललितपुर … पूरा पढ्नुहोस् »

विपक्षी सांसदले गरे अध्यादेश र सुकुम्वासी बस्तीमा डोजरको विरोध

काठमाडौंं । बोलाइएको संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको कदमप्रति विपक्षी सांसदहरूले प्रश्न तेर्साए । सोमबार (वैशाख २१) प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा सांसदहरूले अध्यादेश र सुकुम्वासी बस्तीमा … पूरा पढ्नुहोस् »

अध्यादेशको बाटो रोज्नुले संसदीय प्रणाली र संविधानवादको धज्जी उडाएको नागरिक समाजको ठहर

काठमाडौँ । बालेन्द्र साहको नेतृत्वमा रहेको र राष्ट्रिय स्वतन्त्र पार्टी सम्मिलित झण्डै दुई तिहाइको वर्तमान सरकारले नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रहार गरेको भन्दै नागरिक समाजका अगुवाहरूले गम्भीर आपत्ति जनाएका … पूरा पढ्नुहोस् »

स्थानीय निर्वाचनमा रास्वपाका आकांक्षी नैतिकवान हुनुपर्ने

काठमाडौं । रास्वपाले स्थानीय तहको निर्वाचनमा निष्ठा, नैतिकता र सार्वजनिक आचरणलाई उम्मेदवार छनोटको आधार बनाउने भएको छ । उम्मेदवारको लोकप्रियता वा चुनावी सम्भावनालाई मात्र नभई उसको सार्वजनिक आचरण, इमान्दारी, वित्तीय … पूरा पढ्नुहोस् »

विपक्षी दलहरूले सांसदलाई स्वकीय सचिवको सुविधा नमाग्ने

काठमाडौं । विपक्षी दलहरूले सांसदलाई स्वकीय सचिवको सुविधा नमाग्ने भएका छन् । यसअघि सरकारले यस्तो सुबिधा खारेज गरेको र फेरि ब्युँताउन चाहे त्यो सरकारको क्षेत्राधिकार भएको उनीहरुको निस्कर्ष छ । … पूरा पढ्नुहोस् »

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । तीन वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समितिको … पूरा पढ्नुहोस् »

एकैपटक १५ सय ९४ पदाधिकारी पदमुक्त हुने

काठमाडौं । सरकारबाट नियुक्ति खारेज भएका कार्यालयमा अर्को व्यवस्था नभएसम्मका लागि कायममुकायमबाट कामकारबाही हुने भएको छ । प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले अध्यादेशमार्फत विगत सरकारका पालामा राजनीतिक नियुक्ति लिएका एक … पूरा पढ्नुहोस् »