संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा पुनर्विचारका लागि फिर्ता पठाइएको उल्लेख छ ।

सरकारको सम्पर्कमा आए दुई हजार ६२ विस्थापित सुकुम्वासी परिवार

काठमाडौं । दुई हजार ६२ विस्थापित सुकुम्वासी परिवार सरकारको सम्पर्कमा आएका छन् । प्राथमिक दर्ता केन्द्र रंगशालामा नाम दर्ता गर्न आउनेको संख्या दुई हजार नाघेको हो । अधिकार सम्पन्न वाग्मती … पूरा पढ्नुहोस् »

रास्वपा सांसद केपी खनालको जग्गाको छैन पूर्जा

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य केपी खनालले ऐलानी (सार्वजनिक) जग्गामा घर निर्माण गरेको विषयले अहिले चर्चा र विवाद सिर्जना गरेको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर … पूरा पढ्नुहोस् »

अनामनगरको ८ तले घरमा चल्यो डोजर

काठमाडौं । अनामनगरको देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको ८ तले घरमा डोजर लागेको छ । सरकारी जग्गा अतिक्रमण गरी बनाएको भन्दै सरकारले उक्त घर भत्काउन लागेको हो । सुरक्षाकर्मीले घरबाट सामान … पूरा पढ्नुहोस् »

दुई तिहाइ नजिकको सरकारले अध्यादेशको शरण लिनु लोकतन्त्रका लागि दुर्भाग्य : अध्यक्ष मिश्र

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजको सशक्त खबरदारी आवश्यक रहेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीमा … पूरा पढ्नुहोस् »

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीमा प्रभातफेरी

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का अवसरमा काठमाडौँको बानेश्वरदेखि माइतीघरसम्म प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा नेपालका विभिन्न सञ्चार माध्यम तथा सम्बद्ध संघ संस्थामा कार्यरत … पूरा पढ्नुहोस् »

राजनीतिक नियुक्ति खारेज गर्न ११० कानुन संशोधन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार दिउँसो तीन वटा अध्यादेश जारी गरेका छन् । जारी भएकामध्येको एक चासोको केन्द्रमा रहेको अध्यादेश हो– सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसले आगामी वैशाख २१ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्ने तय भएको … पूरा पढ्नुहोस् »

सुकुमबासीलाई बालबालिकाको पढाइ र रोजगारीको चिन्ता

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका थापाथली, सिनामङ्गल, मनोहरा, शङ्खमूल, बालाजुलगायत विभिन्न स्थानका सुकुमबासी बस्ती खाली गराएर त्यहाँ बसोबास गर्दै आएका व्यक्तिहरूलाई स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । हाल दशरथ … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका हुन् । त्यस्तै, सार्वजनिक … पूरा पढ्नुहोस् »