नेपालमा अवसर नै अवसर छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अवसर छैन भन्ने गलत भाष्य बनेको बताएका छन् । नेपालमा अवसर नै अवसर रहेको उनको भनाइ छ । यहाँ … पूरा पढ्नुहोस् »

महासङ्घको एशोसिएट्सतर्फ निर्वाचित १७ कार्यकारिणी सदस्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएट्सतर्फ १७ कार्यकारिणी सदस्यको टुङ्गो लागेको छ । केही बेरअघि सम्पन्न मतगणनामा कुल ३३ उम्मेदवारमध्ये धेरै भोट ल्याउने १७ जना निर्वाचित भएको घोषणा गरिएको … पूरा पढ्नुहोस् »

कांग्रेसले भ्रातृसंघका अध्यक्षलाई हटाउने र केन्द्रीय समिति विघटन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका र अधिवेशन गर्न सक्ने आधार पनि नदेखिएका भ्रातृसंघका अध्यक्षलाई हटाउने र केन्द्रीय समिति विघटन गर्ने निर्णय गरेको … पूरा पढ्नुहोस् »

अध्यादेशको काम फत्ते भएपछि संसद‍‍्तिर सरकार

काठमाडौँ । सरकारले सिफारिस गरेका ८ अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेपछि वालेन्द्र साह नेतृत्वको सरकार संसदीय गतिविधितर्फ लम्किएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते संसद … पूरा पढ्नुहोस् »

संघीय संसद्को दुवै अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडैलले संघीय संसद्को दुवै अधिवेशन आह्वान गरेका छन् । यही वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयबाट … पूरा पढ्नुहोस् »

सुकुम्वासीमाथि राज्यको व्यवहारप्रति कांग्रेसको चासो, प्रतिकार गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संसद् समन्वय बोर्ड बैठकले सरकारको पछिल्ला कदमविरुद्ध चर्को विरोध गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार (वैशाख २२) बसेको बोर्डको पहिलो बैठकले गत भदौ २३ … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्धारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ … पूरा पढ्नुहोस् »

संसद् कर्मचारी ट्रेड युनियन खारेज

काठमाडौं । संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज भएको छ । सरकारले केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत संघीय संसद् सचिवालय कर्मचारी युनियन खारेज गरिदिएको हो । संघीय संसद् सचिवालय सम्बन्धी … पूरा पढ्नुहोस् »

‘होल्डिङ सेन्टर’ निरीक्षणमा जाँदै नेविसंघका नेताहरू

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूसुकुमवासीलाई राखिएको ‘होल्डिङ सेन्टर’ निरीक्षणमा जाने भएका छन् । ‘नागरिक अधिकारको रक्षाका लागि नेविसंघको अभियान’ अन्तर्गत उनीहरू आज (मंगलबार) … पूरा पढ्नुहोस् »

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् । सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्रा गरेको हो । उनलाई सोमबार काठमाडौं महानगरपालिका … पूरा पढ्नुहोस् »