स्वास्थ्य सेवामा ९७७ नयाँ स्थायी दरबन्दी थप्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साढे तीन दशकपछि ठूलो संरचनात्मक सुधारको कदम अघि बढाएको छ । मन्त्रालयका अनुसार स्वास्थ्य सेवामा ९७७ नयाँ प्राविधिक तथा विशेषज्ञ स्थायी दरबन्दी सिर्जनाका लागि … पूरा पढ्नुहोस् »

संवैधानिक परिषद्को बैठक आज बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले आज संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री साहले आज साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार … पूरा पढ्नुहोस् »

भाषा दिवसको अवसरमा वाग्मती प्रदेशभर आज सार्वजनिक बिदा

काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । दिवसको अवसरमा आज वाग्मती प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । वाग्मती प्रदेश सरकारले विक्रम … पूरा पढ्नुहोस् »

विद्युतीय हाजिरीका लागि सांसदहरूको बायोमेट्रिक लिइँदै

काठमाडौं । संसद् सचिवालयले विद्युतीय हाजिरीका लागि तयारी गरेको छ । सचिवालयले सूचना जारी गरी संसदीय समितिगत रूपमा सांसदहरूलाई छुट्टाछुट्टै उपस्थिति हुन भनेको हो । वैशाख २४ गते बायोमेट्रिक लिन … पूरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री, मन्त्री, मुख्यसचिवसहितका पदाधिकारीलाई पक्राउ पुर्जी जारी गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । संगठित रूपमा शक्ति दुरुपयोग गरी सार्वजनिक जग्गा जथाभावी बाँडिएको भन्दै पूर्वप्रधानमन्त्रीदेखि मुख्यसचिवसम्मका उच्च पदाधिकारीलाई छानबिनका लागि पक्राउ पुर्जी जारी गर्नुपर्ने मागलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले अस्वीकार गरेको छ … पूरा पढ्नुहोस् »

कांग्रेसले जेठ १५ सम्म प्रदेश र स्थानीय तह केन्द्रित भेला गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने भएको छ । कांग्रेसले वैशाख २६ गते सुदूरपश्चिमबाट सुरू गर्दै जेठ १५ मा लुम्बिनीबाट उक्त भेलाको … पूरा पढ्नुहोस् »

सरकारप्रति सभापति थापाका तीन आपत्ति

काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकारका पछिल्ला कामकारबाहीप्रति आपत्ति जनाउँदै विधिको बाटोमा हिँड्न सुझाव दिएका छन् । पार्टीका सांसदहरूलाई बुधबार संसद्‌मा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिएका थापाले … पूरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री देउवा दम्पतीमाथि भएन रेड नोटिस जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पती प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल(ले रेड नोटिसमा राख्न प्रक्रिया थालेको करिब एक महिना पूरा गर्दा पनि रेड नोटिस जारी गरेको छैन । प्रहरीप्रधान कार्यालयका … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति थापा र नेता खड्काबिच पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेर पार्टीको आन्तरिक विवाद मिलाउने विषयमा कुराकानी गरेका छन् । खड्का निवास गोल्फुटारमा … पूरा पढ्नुहोस् »

उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ

काठमाण्डौं । आजबाट नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्षको जिम्मेवारीमा अञ्जन श्रेष्ठ आएका छन्। महासंघको विधानको व्यवस्थाअनुसार यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष बनेका उनी स्वतः अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्। महासंघमा उनको … पूरा पढ्नुहोस् »