कांग्रेस बैठकका ८ बुँदे निर्णय सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समसामयिक राजनीतिक विषयसहित ८ बुँदे निर्णय सार्वजनिक गरेको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको बैठकले संसद्‌मा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा … पूरा पढ्नुहोस् »

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ । निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र साह नेतृत्व सरकारको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सरकारको यस्तो निर्णयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथि … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतले भन्यो– दीपक खड्कालाई हिरासतमा राख्दा विधि र प्रक्रिया पूरा गरेको देखिएन, पक्राउ पुर्जी पनि कानुनसम्मत देखिएन

काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका कांग्रेस नेता दीपक खड्कालाई थुनामा राख्दा कानुनले तोकेको उचित विधि र प्रक्रिया पूरा नभएको ठहर गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना … पूरा पढ्नुहोस् »

संविधान संशोधन गरेर प्रदेशका मन्त्री घटाऔं – मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संविधान संशोधन गरेर प्रदेश सरकारमा मन्त्रीहरूको संख्या घटाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री बालेन्द्र साहसँग आज भएको छलफलमा मुख्यमन्त्री बानियाँले संविधानमा अहिले रहेको २० … पूरा पढ्नुहोस् »

कांग्रेस विवाद मुद्दा, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादको रिटको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा बिहीबार सुरु भएको पहिलो दिनको सुनवाइ नसकिएपछि … पूरा पढ्नुहोस् »

खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान गर्नका लागि पक्राउ गरिएको थियो । चैत … पूरा पढ्नुहोस् »

कांग्रेसको विशेष महाधिवेशन विरूद्धको रिट न्यायाधीश सुवेदी र निरौलाको इजलासमा

काठमाण्डौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन विरुद्ध दायर भएको रिटको सुनुवाइ हुने भएको छ। विशेष महाधिवेशनले चयन गरेको कार्यसमिति अवैधानिक दाबी गरिएको रिटमा बिहीबार न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको … पूरा पढ्नुहोस् »

पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र साहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको सो छलफल सङ्घ प्रदेश सरकारसँग सम्बन्धित विविध … पूरा पढ्नुहोस् »

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्ने छ । उक्त बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची छ । संघीय संसद् … पूरा पढ्नुहोस् »

रमजानको अवसरमा यूएईमा १२८ नेपाली कैदीलाई आममाफी

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) ले रमजानको अवसरमा १२८ नेपालीलाई आममाफी दिएको छ । आममाफी दिएकोमा नेपाल सरकारले यूएईप्रति कृतज्ञता प्रकट गरेको छ । “पवित्र रमजानको शुभ अवसरमा १२८ … पूरा पढ्नुहोस् »