एमालेद्धारा आन्दोलनका कार्यक्रम संशोधन

काठमाण्डौं । नेकपा (एमाले)ले आन्दोलनका कार्यक्रम संशोधन गरेको छ। महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आन्दोलनका कार्यक्रम संशोधन गरेको हो। बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम … पूरा पढ्नुहोस् »

पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति उज्यालो नेपाल पार्टीको आपत्ति

काठमाडौँ । उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा हालै गरिएको निरन्तर मूल्यवृद्धिप्रति आपत्ति प्रकट गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले भनेको छ– प्रधानमन्त्री बालेन शाहले २७ मार्च २०२६ … पूरा पढ्नुहोस् »

सबै अग्रजलाई सँग लिएर अघि बढ्नेछौं : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ अघि बढ्ने बताएका छन् । सर्वोच्च अदालतले उनी उपसभापति रहेको गगनकुमार नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेसँगै सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया … पूरा पढ्नुहोस् »

सबैलाई मिलाएर लैजान्छु – सभापति थापा

काठमाडौं । सर्वोच्च अदालतले विशेष महाधिवेशन र नयाँ नेतृत्वको कांग्रेसलाई मान्यता दिनेगरी गरेको फैसलाको सभापति गगन थापाले स्वागत गरेका छन् । सर्वोच्च अदालतको आदेशलगत्तै उनले यस्तो बताएका छन् । सर्वोच्च … पूरा पढ्नुहोस् »

सर्वोच्चले दियो कांग्रेसको नेतृत्वमा गगनलाई वैधता

काठमाडौं । सर्वोच्च अदालतले तीन कारण देखाउँदै कांग्रेसको नेतृत्वमा गगन थापालाई वैधता दिएको छ । सर्वोच्चको संक्षिप्त आदेशमा पदाधिकारीमाथि गरिएको कारबाहीबारे निर्वाचन आयोगलाई गराएको जानकारी उजुरी मान्न नमिल्ने उल्लेख छ … पूरा पढ्नुहोस् »

रास्वपामा समस्या, बालेन हाबी

काठमाडौँ । सरकार गठन भएको २२ दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा प्रधानमन्त्री बालेन्द्र साह र पार्टी सभापति रवि लामिछानेबिचको सम्बन्धलाई लिएर प्रश्न उठ्न थालेका छन् । चैत १२ गते रविकै प्रस्तावमा … पूरा पढ्नुहोस् »

कांग्रेसको आधिकारिता विवादमा फैसला सुनाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले फैसला सुनाउने तयारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा दुईतर्फी सुनुवाई सकिएपछि फैसलाको तयारी भएको हो … पूरा पढ्नुहोस् »

संसदीय समितिका सभापतिले लिए शपथ

काठमाडौं । संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई शपथ गराएका हुन् । शुक्रबार नै १२ समिति सभापति चयन … पूरा पढ्नुहोस् »

आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको सेना मोह

काठमाडौँ । हाम्रा प्रधानमन्त्रीको सेना मोह पनि अचम्मको छ । नागरिक सरकार लोकतन्त्र र विधिको शासन पटक्कै मन नपर्ने उनलाई सेनाको बर्दीले भने जहिले पनि आकर्षित गर्ने गरेको छ । … पूरा पढ्नुहोस् »