राष्ट्रपति पौडेलले शुक्रबार संसद्लाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार (चैत २७) दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति कार्यालय अनुसार, शुक्रबार दिउँसो ३ बजे सम्बोधन गर्ने गरी संसद् सचिवालयलाई … पूरा पढ्नुहोस् »

नेपालद्वारा अमेरिका र इरानबीच भएको युद्धविरामको स्वागत

काठमाडौं । नेपालले अमेरिका र इरानबीच भएको युद्धविरामको स्वागत गरेको छ । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै पश्चिम एसियामा भएको युद्धविराम सम्झौताको स्वागत गरेको हो । “नेपाल … पूरा पढ्नुहोस् »

चैत २७ मा उपसभामुखको निर्वाचन हुने

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त मिति औपचारिक रूपमा घोषणा गरेका हुन् । … पूरा पढ्नुहोस् »

सार्वजनिक यातायात भाडा बढाइँदै

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउने तयारी गरेको छ । इन्धनको मूल्यमा भएको वृद्धिसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएको हो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले समानुपातिक सांसदलाई विभेद गरेको भन्दै संसदमा उठ्यो प्रश्न

काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन्द्र साहले समानुपातिक सांसदमाथि विभेद गरेको भन्दै संसदमा प्रश्न उठाएकी छिन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री शाहले प्रत्यक्ष निर्वाचित सांसदका … पूरा पढ्नुहोस् »

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले … पूरा पढ्नुहोस् »

विदेशस्थित १७ नेपाली नियोग राजदूतविहीन हुँदै

काठमाडौं । अबको एक महिनामा विदेशस्थित १७ वटा नेपाली नियोगहरू राजदूतविहीन हुँदैछन् । यो भनेको नेपाली कुल नियोग (दूतावास र स्थायी नियोग)को आधा हो । मन्त्रिपरिषद्ले गत आइतबार राजनीतिक कोटामा … पूरा पढ्नुहोस् »

संविधान संशोधनको बहसपत्र तयार पार्न बनेको कार्यदलको बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा … पूरा पढ्नुहोस् »

आईसीसी विश्वकप लिग २ को दुई शृङ्खलाको मिति घोषणा

काठमाडौं । नेपालमा हुने तय भएर स्थगित भएको आईसीसी विश्वकप लिग २ को खेल आगामी वैशाख १२ देखि २२ गते (अप्रिल २५ देखि मे ५) सम्म काठमाडौंमा हुने भएको छ … पूरा पढ्नुहोस् »

राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति चयन गरिएको छ । मंगलबार चारै समितिका सभापति निर्विरोध रूपमा चयन गरिएको हो । सिंहदरबारमा बसेको सम्बन्धित समितिका छुट्टाछुट्टै बैठकमा दलहरूबीच … पूरा पढ्नुहोस् »