श्रम मन्त्रीकी श्रीमती बिमा बोर्ड सदस्यमा नियुक्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले श्रममन्त्री दीपकुमार शाहकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्ड सदस्यमा नियुक्त गरेकी छन् । यसअघि बोर्ड सदस्य हुँदा ११ पटकसम्म बैठकमा अनुपस्थित … पूरा पढ्नुहोस् »

सहमतिमा संसदीय दलको नेता चयनको प्रयासमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस सहमतिमा संसदीय दलको नेता चयनको प्रयासमा जुटेको छ । समानुपातिकतर्फका सांसदहरू अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेमध्ये एक जनालाई दलको नेता बनाउन शीर्ष नेतृत्वबीच छलफल चलिरहेको छ … पूरा पढ्नुहोस् »

९४ वकिलको बहसमा ओली–लेखकको मुद्दा

काठमाण्डौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि दुई दिन निरन्तर सुनुवाइपछि ुतेस्रो पटक म्याद नथप्नु आदेश गरेको छ। न्यायाधीश विनोद शर्मा र … पूरा पढ्नुहोस् »

सरकारले राजनीतिक ‘कोटा’मा नियुक्त ६ राजदूतलाई फिर्ता बोलायो

काठमाडौं । सरकारले राजनीतिक कोटामा नियुक्त भएका ६ राजदूतलाई फिर्ता बोलाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारले ६ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको पुष्टि गरे । सरकारले … पूरा पढ्नुहोस् »

सरकारी कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बजे बैठक बस्नेछ । आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त ‘राष्ट्रिय विधि विज्ञान … पूरा पढ्नुहोस् »

पिंगलास्थानमा चल्यो गोली, दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको गौशाला पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय नागरिक पक्राउ परेका छन् । मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

ओली र लेखकलाई चैत २५ गते रिहा गर्न सर्वोच्चको परमादेश जारी

काठमाडौँ। सर्वोच्च अदालतले ज्यान सम्बन्धी कसूरको अनुसन्धानका लागि हिरासतमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई चैत २५ गते थुनामुक्त गर्न परमादेश जारी गरेको … पूरा पढ्नुहोस् »

कुनै पनि दललाई भेदभाव गर्दिनँ, तटस्थ र समन्वयकारी भूमिका निर्वाह गर्छु : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद(डीपी) अर्यालले तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले आफ्नो भूमिका तटस्थ, निष्पक्ष र समन्वयकारी हुने प्रतिबद्धता … पूरा पढ्नुहोस् »

कम्बोडियामा बिनाभिसा बसिरहेका ७ नेपालीको उद्धार

काठमाडौं । कम्बोडियामा बिनाभिसा बसिरहेका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार, गैरआवसीय नेपाली संघसँगको सहजीकरणमा आज ७ जनलाई नेपाल फर्काइएको हो । उद्धार … पूरा पढ्नुहोस् »