फेवाताल जग्गा प्रकरणमा कानुनी उपचारमा जाने गृहमन्त्रीको तयारी

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले फेवाताल जग्गा प्रकरणमा ठगिएको बताउँदै कानुनी उपचार खोज्ने बताएका छन् । पोखराको फेवाताल जग्गा प्रकरणमा आफैँ ठगिएको भन्दै कानुनी उपचारमा जाने तयारी गरेको उनको सचिवालयले … पूरा पढ्नुहोस् »

संसद् सचिवालयको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न आज सर्वदलीय बैठक बस्दै छ । संघीय संसद् सचिवालयले आज बिहान ११ बजे बैठक बोलाएको हो । बैठकले … पूरा पढ्नुहोस् »

संघीय संसद्को दुवै सदनका बैठक बस्दै, प्रतिनिधि सभाको कार्यसूचीमा ३ अध्यादेश

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । सो बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची … पूरा पढ्नुहोस् »

नवनिर्वाचित सभामुख अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। … पूरा पढ्नुहोस् »

एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई हिरासत बाहिर राखेर थप अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ । बालबालिकासम्बन्धी कसुरमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । … पूरा पढ्नुहोस् »

ओली -लेखक थप पाँच दिन हिरासतमै रहने

काठमाडौं । जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पुनः पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । यसअघि अदालतले चैत १९ मा दुई … पूरा पढ्नुहोस् »

सभामुखका लागि आज उम्मेदवारी दर्ता

काठमाण्डौं । सभामुखका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी चैत २२ गते सभामुखको निर्वाचन गर्ने कार्यतालिका निकालिएको छ। जसअनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो। ‘प्रतिनिधि सभा नियमावली, २०७९ को … पूरा पढ्नुहोस् »

नेपालीको उद्धार गर्न आजदेखि पश्चिम एसियामा विशेष उडान

काठमाडौं । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सन्चालन गर्दैछ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज … पूरा पढ्नुहोस् »

सत्ताका लागि किन हुन्छ हिंसा ? सुशील कोइराला मृत्यु प्रकरणको जवाफ खोज्ने कि ?

काठमाडौँ । नेपालको राजनीतिमा षड्यन्त्र, जालझेल, हत्या, सैनिक कु सबै भन्दा प्रभावकारी उपायको रूपमा प्रयोग हुँदै आएको छ । पछिल्लो पटक नयाँको आवरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले जितेपछि यो पुरानो परम्पराले … पूरा पढ्नुहोस् »

ओलीलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राख्न दुई दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ओलीमाथि अनुसन्धान गर्न … पूरा पढ्नुहोस् »