अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो । संसदीय दलको बैठकमा … पूरा पढ्नुहोस् »

कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति

काठमाडौं । नेपाली कांग्रेसले भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटनाको सम्बन्धमा जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ । आयोगले सरकारसमक्ष … पूरा पढ्नुहोस् »

संसद्‌मा रास्वपालाई बादलको प्रश्न

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले बिहीबारको पहिलो प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि प्रश्नै प्रश्न तेर्‍याएका छन् । एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका … पूरा पढ्नुहोस् »

लामिछानेले सदनमा उभिएर भनेका मुख्य बुँदा

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गरेका छन् । उनले २५ मिनेट समय पाए पनि करिब आधा समयमै आफ्नो सम्बोधन टुंग्याएका थिए ।सम्बोधनका क्रममा उनले भनेका … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको पहिलो बैठकमा समय निर्धारण

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बोल्ने सांसदहरूका निम्ति समय निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले दलीय आधारमा समय निर्धारण गरेको हो । गएको फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपश्चात् … पूरा पढ्नुहोस् »

ओली पक्राउको विषय सदनमा उठाउने तयारीमा एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषय सदनमा उठाउने तयारी गरेको छ । गत फागुन २१ को चुनावबाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकमा एमालेले अध्यक्ष ओलीको पक्राउप्रति … पूरा पढ्नुहोस् »

संसद्‌मा बोल्दै छन् आज यी शीर्ष नेता

काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपश्चात् पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक … पूरा पढ्नुहोस् »

संसद् अधिवेशन आजदेखि

काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान … पूरा पढ्नुहोस् »

एसईई परीक्षा आजदेखि, पाँच लाख १२ हजार विद्यार्थी सहभागी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (चैत १९)देखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो … पूरा पढ्नुहोस् »

एमाले संसदीय दलको नेतामा थापा निर्वाचित

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्वाचित भएका छन् । उनी एमालेका उपाध्यक्षसमेत हुन् । दलको नेता छान्न बुधबार (चैत १८) मा ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा … पूरा पढ्नुहोस् »