सभामुख चयन कार्यसूची, मनोनयन २० र निर्वाचन २२ गते

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि पर्सि २० गते गर्नेगरी प्रस्ताव गरिएको रास्वपा सांसद खुश्बु … पूरा पढ्नुहोस् »

सरकारी वकिल कार्यालयमा रमेश लेखकको बयान सुरु

काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा आजबाट लेखकको बयान सुरु भएको हो । मंगलबार दिउँसोदेखि उनको बयान जारी रहेको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

एमाले संसदीय दल नेतामा सुहाङ नेम्वाङको दाबी

काठमाण्डौं । नेकपा एमालेको संसदीय दल नेतामा सुहाङ नेम्वाङले दाबी गरेका छन्। आज च्यासलमा बसेको संसदीय दलको बैठकमा नेम्वाङले दल नेतामा आफ्नो दाबी प्रस्तुत गरेका हुन्। ‘पार्टीको विधि पद्धती र … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । कांग्रेसको संस्थापनइतर पक्षले … पूरा पढ्नुहोस् »

संसद् अधिवेशनअघि आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । संसद् सचिवालयले बुधबार (चैत १८) सर्वदलीय बैठक आह्वान गरेको छ । सर्वदलीय बैठक आज दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय … पूरा पढ्नुहोस् »

काठमाडौंका तत्कालीन सीडीओ रिजाललाई हाजिरी जमानीमा छाडियो

काठमाडौं । काठमाडौं जिल्लाका तत्कालीन सीडीओ छवि रिजाललाई हाजिरी जमानीमा छाडिएको छ । मंगलबार बिहान पक्राउ परेका रिजाललाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो । उनलाई पक्राउ गरी काठमाडौं प्रहरी … पूरा पढ्नुहोस् »

कांग्रेसले सात प्रदेशमै निर्वाचन समीक्षा कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सात प्रदेशमै निर्वाचन समीक्षा कार्यक्रम गर्ने भएको छ । पार्टी महामन्त्री प्रदीप पौडेलले विज्ञप्ति जारी गर्दै चैत्र २३ देखि २०८३ वैशाख ५ गतेसम्म निर्वाचन समीक्षा कार्यक्रम … पूरा पढ्नुहोस् »

संस्थापनले समानुपातिक सूची तोडमोड गरेको देउवा पक्षको आरोप

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर (शेरबहादुर देउवा) पक्षको भेलाले संस्थापन पक्षले समानुपातिक सूची तोडमोड गरेर बुझाएको आरोप लगाएको छ । काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटलमा आयोजित भेलामा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले … पूरा पढ्नुहोस् »

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (मंगलबार) देखि सुरू हुने बैठकका एजेन्डाहरू तय गरेको छ । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको हैसियतमा बोलाइएको बैठकका लागि इतर समूहले तीन … पूरा पढ्नुहोस् »