संसद् अधिवेशनअघि आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । संसद् सचिवालयले बुधबार (चैत १८) सर्वदलीय बैठक आह्वान गरेको छ । सर्वदलीय बैठक आज दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बोलाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय … पूरा पढ्नुहोस् »