प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ … पूरा पढ्नुहोस् »

नेपाल–जापान सम्बन्धको ७०औँ वर्षगाँठ, राष्ट्रपति पौडेल टोकियोमा

टोकियो । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल जापान पुगेका छन्। आइतबार राति नेपालबाट प्रस्थान गरेका उनी चारदिने … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेल जापान प्रस्थान

काठमाडौँ । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि जापान प्रस्थान गरेका छन् । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा सेवा ओपीडी २५ हजारसम्मको मात्रै उपचार सुविधा पाउने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण … पूरा पढ्नुहोस् »

पूर्व प्रधानमन्त्री नेपालको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं । विशेष अदालतले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश दिएको छ । न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र … पूरा पढ्नुहोस् »

एक्जिट पोल गराउने ६ वटा वेबसाइट ब्लक गराउन दूरसञ्चार प्राधिकरणलाई पत्राचार

काठमाण्डौं । निर्वाचन आयोगले ‘एक्जिट पोल’ गराउने वेबसाइटहरू नेपालभित्र बन्द गराउन दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। सञ्चार माध्यमका रूपमा दर्ता नभएका र उम्मेदवारहरूको बीचमा अनलाइन मतदान र रिजल्ट प्रक्षेपण गरिएका … पूरा पढ्नुहोस् »

माओवादीले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धता

काठमाडौँ । नेकपा(माओवादी(ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी माओवादीले २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । कार्यक्रममा महासचिव नेत्रविक्रम चन्द विप्लवले नव–युवा … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा सदस्य निर्वाचन, आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै इमेलको व्यवस्था गरेको छ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी जानकारी दिन आयोगले साप्ताहिक रूपमा आयोजना … पूरा पढ्नुहोस् »

फागुन २१ पछिको संसद् बैठक पुतली बगैँचास्थित निर्माणाधीन भवनमा बस्ने

काठमाडौँ । आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन हुने भएको छ । निर्वाचनपछिको संसद सञ्चालन गर्न सरकारले निर्माणाधिन संसद भवन उपलब्ध … पूरा पढ्नुहोस् »

यूएईले राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली कैदीलाई दियो माफी

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई(ले आफ्नो राष्ट्रिय दिवस (ईद अल इतिहाद)का अवसरमा त्यहाँका विभिन्न कारागारमा रहेका २६७ नेपाली कैदीको सजाय माफ गरिदिएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गदै … पूरा पढ्नुहोस् »