कांग्रेसले केन्द्रबाटै खटायो निर्वाचन तयारी अनुगमन टोली

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति केन्द्रीय प्रतिनिधि खटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रतिनिधि खटाएको हो । पार्टी प्रवक्ता देवराज चालिसेका … पूरा पढ्नुहोस् »

म्यानमारमा ‘स्क्याम सेन्टर’मा काम गर्ने १८ नेपालीलाई कैद सजाय

काठमाडौं । म्यानमारको एक अदालतले त्यहाँका ‘स्क्याम सेन्टर’मा काम गर्ने १८ जना नेपालीलाई एक वर्ष कैद सजाय सुनाएको छ । उनीहरूले एक वर्षसम्म म्यानमारका कारागारमा बसी श्रम पनि गनुपर्ने सजाय … पूरा पढ्नुहोस् »

जेनजी शहीद परिवारलाई झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने भएको छ । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० … पूरा पढ्नुहोस् »

बेलायतमा नेपाली विद्यार्थीको निधन

लन्डन । बेलायत पढ्न आएका एक नेपाली विद्यार्थीको निधन भएको छ । सप्तरीको हनुमाननगर, कंकालिनी १० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा निधन भएको चिकित्सकलाई … पूरा पढ्नुहोस् »

उमेर नपुगेर बन्दसूचीबाट हटे चार उम्मेदवार

काठमाडौं । उमेर नपुगेका कारण समानुपातिक तर्फको बन्दसूचीबाट हटे चार जना उम्मेदवारको नाम हटाइएको छ । निर्वाचन आयोगका अनुसार प्रजातान्त्रिक पार्टी नेपालकी पुजा कुमारी चौधरी, उन्नत लोकतन्त्र पार्टीकी प्रियंका शर्मा, … पूरा पढ्नुहोस् »

नेकपाले सातै प्रदेशमा तोक्यो जिम्मेवारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ । बैठकमा निर्वाचन परिचालन समितिका सचिवालय सदस्यहरूले निर्वाचनको तयारी, समसामयिक … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस लोकतान्त्रिक ‘जिन जोगाएको पार्टी हो : खनाल

काठमाडौं । राजनीतिक विश्लेषक मुमाराम खनालले नेपाली कांग्रेस लोकतान्त्रिक ‘जिन जोगाएको पार्टी भएको बताएका छन् । नेपाली कांग्रेसको प्रचार विभागले सञ्चालन गरेको ‘गैरकांग्रेसको नजरमा कांग्रेस डबली बहस शृंखलामा सहभागी भएका … पूरा पढ्नुहोस् »

युवा संघले सबै क्षेत्रमा निर्वाचन परिचालन कमान्ड बनाउने

काठमाडौं । नेकपा (एमाले) को भ्रातृसंस्था राष्ट्रिय युवा संघ, नेपालले सबै निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन कमान्ड बनाउने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रमा अध्यक्ष माहाराज गुरुङको कमान्डमा … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन् । उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न … पूरा पढ्नुहोस् »

ग्यासको अभाव छैन, हल्ला मात्रै हो – निगम

काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव भएको समाचार र उपभोक्ताको गुनासोप्रति निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमका अनुसार इन्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ … पूरा पढ्नुहोस् »