सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बिमाका लागि बजेट व्यवस्था गर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बिमाका लागि आवश्यक बजेट व्यवस्था गर्ने बताएकी छिन् । बुधबार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सो प्रतिबद्धता व्यक्त गर्दै … पूरा पढ्नुहोस् »

कांग्रेसको कार्यवाहक मुख्यसचिवमा दुलाल

काठमाडौं । नेपाली कांग्रेसको कार्यवाहक मुख्यसचिवको जिम्मेवारी कृष्णप्रसाद दुलाललाई तोकिएको छ । पार्टी सभापति गगन थापाले कांग्रेस केन्द्रीय कार्यालयका सचिव दुलाललाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि मुख्यसचिवको जिम्मेवारी तोकेका हुन् । … पूरा पढ्नुहोस् »

सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा( का संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित … पूरा पढ्नुहोस् »

काठमाडौंबाट उडेको टर्किस एयरलाइन्सको जहाजमा एउटा इन्जिन फेल, कलकत्ता अवतरण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएको छ। बुधबार दिउँसो साढे १ बजे काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडेको जहाजको एउटा इन्जिन फेल भएको नेपाल … पूरा पढ्नुहोस् »

कांग्रेसको चुनावी सभामा प्रमुख वक्ता गगन र विश्वप्रकाश

काठमाडौँ । केन्द्रीय कार्यसमितिबाट पहिलो पटक भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेर निर्वाचनमा होमिएको नेपाली कांग्रेसले पार्टीले गर्ने चुनावी सभाका लागि तयारी गरिरहेको छ । कांग्रेसले फागुन ७ गते जनकपुरमा मधेस … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका लागि छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास सुरु गरेकी छन् । सरोकारवाला पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेल स्वदेश प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सकेर आज यहाँको नारिता विमानस्थलबाट स्वदेश प्रस्थान गरेका छन् । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै … पूरा पढ्नुहोस् »

निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित भएका छन् । निर्वाचनको … पूरा पढ्नुहोस् »

नागरिकका गुनासा सम्बोधन गर्दै अब अपेक्षाअनुसारको समृद्धि दिने बाटोमा हामी छौँ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् । नागरिकको अपेक्षाअनुसार नै पार्टी सुधारिएको भन्दै उनले अब सुधारिएको नेतृत्वले नै … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्‌बाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्‌बाट फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था … पूरा पढ्नुहोस् »