काठमाडौंबाट उडेको टर्किस एयरलाइन्सको जहाजमा एउटा इन्जिन फेल, कलकत्ता अवतरण

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलाइन्सको जहाजको एउटा इन्जिन फेल भएको छ। बुधबार दिउँसो साढे १ बजे काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडेको जहाजको एउटा इन्जिन फेल भएको नेपाल … पूरा पढ्नुहोस् »