ग्यासको अभाव छैन, हल्ला मात्रै हो – निगम

काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव भएको समाचार र उपभोक्ताको गुनासोप्रति निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमका अनुसार इन्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ … पूरा पढ्नुहोस् »