वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु लम्बियो

जनकपुरधाम । वीरगञ्जमा जारी कर्फ्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको हो । सोमबार … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा उमेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौंं । नेकपा (एमाले(को सचिवालय बैठक आज बस्दै छ । बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल हुने एमाले सचिव भानुभक्त ढकालले … पूरा पढ्नुहोस् »

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवार टुंगो लगाउँदै

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवार टुंगो लगाउने भएको छ । पार्टी मुख्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मंगलबार उमेदवार टुंगो लगाउने निर्णय गरेको थियो … पूरा पढ्नुहोस् »

काठमाडौंको गोकर्णेश्वरमा नक्कली नोटको कारखाना

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा नक्कली नोट छाप्ने कारखाना भेटिएको छ । प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरूमा बाराका २८ वर्षीय गौरीशंकर यादव र … पूरा पढ्नुहोस् »

वीरगञ्जमा कर्फ्यु आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । पर्साका प्रमुख … पूरा पढ्नुहोस् »

शान्तिपूर्ण चुनावका लागि सबैको भूमिका आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकी छन् । पूर्वसांसद मञ्चको प्रतिनिधि मण्डलसँग सोमबार साँझ बालुवाटारमा भएको भेटमा कार्कीले यस्तो … पूरा पढ्नुहोस् »

कांग्रेस बैठकद्धारा राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरूसँग तालमेल गर्ने निर्णय गरेर सकिएको छ । कांग्रेसले ८ सिट दाबी गरे पनि अन्य दलहरूसँग सहमति नभइसकेकाले सिट तोक्नु … पूरा पढ्नुहोस् »

हामीलाई सरकारबाट जबरजस्ती लखेटेको परिणाम दुईवटा ठूला पार्टीले अहिले भोगे : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशभित्र र बाहिर पनि राम्रो गर्न खोज्दा खोज्दै दुईवटा ठूला पार्टीले सहन नसकेर बाहिर जान बाध्य पारेको आरोप लगाएका छन् । … पूरा पढ्नुहोस् »

सुन र चाँदी दुवैमा उच्च मूल्यवृद्धि

काठमाडौँ । सुनको मूल्य फेरि बढेको छ । आज सुन प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेको हो । आइतबार २ लाख ६० हजार ४०० रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य आज … पूरा पढ्नुहोस् »

चौधरीको आम माफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । दुई वर्षदेखि सुनुवाइ हुन … पूरा पढ्नुहोस् »