नेकपाले आयोगमा राति पेस गरेको बन्दसूचीमा सबै नयाँ अनुहार

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीका लागि बन्दसूची पेस गरेको छ । राति निर्वाचन आयोगमा पेस गरेको सूचीअनुसार सबै नयाँ अनुहार रहेका … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले तोक्यो उम्मेदवारले गर्ने खर्चको सीमा, ३३ लाखसम्म खर्च गर्न पाउने

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा … पूरा पढ्नुहोस् »

बालेनलाई साक्षी राखेर रास्वपा र उनेपाबीच ७ बुँदे सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(, उज्यालो नेपाल पार्टी (उनेपा) र बालेन्द्र शाहबीच एकतासम्बन्धी त्रिपक्षीय सहमतिपत्रमा हस्ताक्षर भएको छ । आज भएको सहमतिअनुसार पार्टीको नेतृत्व संरचनामा केन्द्रीय सभापति रवि लामिछाने … पूरा पढ्नुहोस् »

६३ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं । निर्वाचन आयोगमा ६३ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाएका हुन् । नेकपा (एमाले(, नेपाली कम्युनिस्ट … पूरा पढ्नुहोस् »

कांग्रेस समानुपातिक बन्दसूची, आङ्देम्बेको नाम एक नम्बरमा, केसी दोस्रोमा

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक बन्दसूचीमा पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नाम पहिलो नम्बरमा राखेको छ । पार्टी पदाधिकारीबाट आङ्देम्बे मात्रै समानुपातिक सूचीमा छन् । आङ्देम्बेले २०७० सालमा संविधानसभा सदस्य जितेका … पूरा पढ्नुहोस् »

रास्वपाको समानुपातिक बन्दसूची,कुलमानका १८, बालेन्द्र बालेनका ४०

काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति समानुपातिकतर्फको बन्दसूची बुझाउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० निर्वाचन आयोगमा पुगेको छ । मध्यराति समानुपातिक सूचीसहित रास्वपाका नेताहरु आयोग पुगेका … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसले टुंग्यायो समानुपातिकको बन्द सूची

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिक उम्मेदवार छनोट गरेको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकले सबै क्लस्टरबाट प्रतिनिधित्व हुने गरी ११० जनाको नाम तय … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगभित्रै हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सहमति सिंहदरबारभित्रै च्यात्ने समूहका युवाहरूले सोमबार निर्वाचन आयोग पनि हुलदंगा गरेका छन् । अजय सोडारी लगायतका युवाहरूले निर्वाचन आयोगको कार्यालयभित्रै पुगेर चुनावी प्रक्रिया बन्द गर्ने … पूरा पढ्नुहोस् »

९ वटा दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

काठमाडौँ । निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन हो … पूरा पढ्नुहोस् »

दलहरूले मिडियाबाट चुनाव प्रचार गर्न पाउने

काठमाडौं । फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनका क्रममा राजनीति दल र दलका उम्मेदवारहरूका लागि निर्वाचन आयोगले सञ्चारमाध्यममार्फत् चुनावी प्रचार–प्रसार गर्न पाउने प्रावधान राखेको छ । आयोगले जारी गरेको … पूरा पढ्नुहोस् »