यादव नेतृत्वको जसपा नेपाल र राई नेतृत्वको जसपाबिच एकता हुँदै

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबिच एकता हुने भएको छ । दुई पार्टीबिच आजै एकताको घोषणा हुने भएको हो । … पूरा पढ्नुहोस् »

तत्कालीन गृहमन्त्री लेखक आयोगमा आज बयान दिँदै

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष आज बयान दिने भएका छन् । यस दिन मध्याह्न १२ बजे उनी आयोगमा उपस्थित हुने लेखकको … पूरा पढ्नुहोस् »

बालेनसँगको एकता रास्वपाद्वारा अनुमोदन

काठमाडौं । रास्वपा र बालेनबीच भएको एकताको अनुमोदन भएको छ । बालेनसँगको सहमतिपछि रास्वपाले बोलाएको केन्द्रीय समिति बैठकले राति यस्तो निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । उनका … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज (सोमबार) पनि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउँदै छन् । निर्वाचन आयोगले तोकेअनुसार समाुनपातिकतर्फको बन्दसूची बुझाउन सोमबार अन्तिम दिन हो । आयोगले २१ फागुनमा हुन … पूरा पढ्नुहोस् »

कांग्रेसको कारबाही मिनाहा भए पनि बहालको पद कायम नरहने

काठमाडौं । नेपाली कांग्रेसले अनुशासनको कारबाहीमा परेकाहरूको कारबाही मिनाहा गरे पनि बहाल पद कायम नरहने भएको छ । कांग्रेसले शनिबार अनुशासनविपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निस्कासन, निलम्वन र … पूरा पढ्नुहोस् »

यो देशलाई निकास दिने अब निर्वाचनमात्रै सबभन्दा राम्रो विकल्प हो : प्रचण्ड

काठमाडौं । बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबाट देशलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताएका … पूरा पढ्नुहोस् »

प्रलोपा र उज्यालो नेपालबीच एकताको तयारी

काठमाडौँ । डा बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकताको तयारी गरिएको छ । दुवै पार्टीका वार्ता … पूरा पढ्नुहोस् »

कांग्रेसद्धारा बागी विद्रोहीविरुद्धको कारबाही फिर्ता

काठमाडौं । नेपाली कांग्रेसले चुनावका बेला बागी बनेका र तिनलाई सघाउनेविरुद्ध चलाएको अनुशासनको कारबाही फिर्ता लिएको छ । कांग्रेसले गत असारमा १८ जनाको पार्टी सदस्यता खारेजीसहित एक ८८ जनालाई कारबाही … पूरा पढ्नुहोस् »

क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । वाल्डो क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी … पूरा पढ्नुहोस् »

सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे ! : मेयर साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईले आफ्‌नो सामाजिक सञ्जाल फेसबुकमा आज बिहानबाट सवा ११ बजेसम्म ३१ बढी पोस्ट गरेका छन् । आज बिहान … पूरा पढ्नुहोस् »