मुख्यमन्त्री यादवलाई १० वटै दलका उपस्थित ९२ सांसदले दिए विश्वासको मत

जनकपुरधाम । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो सदनबाट विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा उनलाई सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले विश्वासको मत दिएका हुन् … पूरा पढ्नुहोस् »

जेनजीका नाममा निःशुल्क सेयर र छुट्टै रोयल्टी माग,सरकारले समस्या गम्भीर रूपमा नलिएको आरोप

काठमाडौं । जेनजी र स्थानीयबासीको नाममा जलविद्युत आयोजनाहरूमा निःशुल्क सेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरू हैरान हुन थालेका छन् । ऊर्जा आयोजनाहरूले नेपाल सरकारको … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायीमाथि अहिले समय समयमा राज्यको आतंक बढेको छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । काठमाडौंमा आयोजित वाग्मती प्रदेश निर्माण व्यवसायी महासंघको पाँचौँ वार्षिक साधारणसभामा वाग्मती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले राज्यले निर्माण व्यवसायीमाथि आतंक बढाएको टिप्पणी गरेका छन् । निर्माण व्यवसायीमाथि अहिले समय … पूरा पढ्नुहोस् »

एमाले ११ औँ राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे प्रस्तावहरू पारित

काठमाडौँ । नेकपा एमालेको हिजो सकिएको ११ औँ राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे प्रस्तावहरू पारित गरेको छ । महाधिवेशनको बन्दसत्रले तत्कालीन उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा प्रस्ताव लेखन कमिटी गठन … पूरा पढ्नुहोस् »

रवि लामिछाने निर्वाचन लड्न पाउँछन् ?

रवि लामिछानेलाई अहिलेको निर्वाचन कानून अनुसार, निर्वाचनमा उम्मेद्वारी दिन र प्रतिस्पर्धा गर्न बाधा हुनेछैन । तर निर्वाचित भएमा पोखराको स्वर्णलक्ष्मी सहकारीको मुद्दासँगै पेश भएको सम्पत्ति शुद्धीकरणको मुद्दाका कारण उनी सार्वजनिक … पूरा पढ्नुहोस् »

रास्वपाको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचि सार्वजनिक

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( ले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचि सार्वजनिक गरेको छ । सात वटै प्रदेशबाट ३५२ जनाले उम्मेदवार बन्न आवेदन हालेका थिए … पूरा पढ्नुहोस् »

एमाले अध्यक्षमा ओलीको ‘ह्याट्रिक

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली तेस्रोपटक पार्टी अध्यक्ष बन्न सफल भएका हुन् … पूरा पढ्नुहोस् »

छविलाल जोशीले जमानत बुझाए छुट्ने

काठमाण्डौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पूर्वडिआइजी छविलाल जोशीलाई पनि आफ्नो बिगो बराबरको धरौटी बुझाए छाड्न आदेश गरेको छ। बिहीबार अदालतका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुप्रिम … पूरा पढ्नुहोस् »

लामिछानेलाई धरौटीमा छाड्न अदालतले राखेका ५ सर्त

काठमाण्डौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको छ। न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुप्रिम सहकारीको ठगी … पूरा पढ्नुहोस् »

नेकपा एमालेको ११ औं महाधिवेशनमा कसलाई कति मत

काठमाण्डौं । नेकपा एमालेको ११ औं महाधिवेशनले पार्टीको नेतृत्वमा रहने १९ पदाधिकारीको टुंगो लगाएको छ। १९ पदाधिकारीका लागि केपी शर्मा ओली र ईश्वर पोखरलले समूह नै बनाएर प्रतिस्पर्धा गरेका थिए। … पूरा पढ्नुहोस् »