केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा रास्वपा आन्तरिक छलफलमा, रविलाई ३ बजे स्वागत गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा आन्तरिक छलफलमा जुटेको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने शुक्रबार धरौटीमा रिहा भएपछि … पूरा पढ्नुहोस् »

नोबेल मेडिकल कलेजको पाँचौं तलाबाट खसे इन्टर्न डाक्टर

नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६ः३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं … पूरा पढ्नुहोस् »

नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले भारतमा जितिन् तीन स्वर्ण

अल इन्डिया तेक्वान्दो फेडरेसन र युनाइटेड एमेच्योर तेक्वान्दो एकेडेमीले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। … पूरा पढ्नुहोस् »

भारतीय टिमलाई साफ क्लब महिला च्याम्पियनसिपको उपाधि

काठमाडौं । घरेलु टिम एपीएफ क्लबलाई ३–० ले हराउँदै भारतको लिग च्याम्पियन इस्ट बंगालले साफ क्लब महिला च्याम्पियनसिपको उपाधि उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आठ हजार २५३ समर्थकमाझ भएको … पूरा पढ्नुहोस् »

राजनीति गर्न आएको होइन, तर देश परिवर्तन गर्न आएको हो : घिसिङ

काठमाडौं । चितवनमा पार्टीको जिल्लास्तरीय भेलामा उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू राजनीति गर्न नआएको बताएका छन् । आफूहरू राजनीति नभई देश परिवर्तन गर्न आएको उनले उल्लेख गरे । … पूरा पढ्नुहोस् »

भत्केको यो देश बनाउन चाहन्छु : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले आफू दल बनाउन नभई देश बनाउन हिँडिरहेको बताएका छन् । श्रम संस्कृति पार्टी रुपन्देहीले बुटवलमा आयोजना गरेको सभामा उनले आफू कार्यकर्ता खोज्न … पूरा पढ्नुहोस् »

बाहिर जे बोले पनि एमालेले भित्री रूपमा निर्वाचनको तयारी गरिरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले नेकपा (एमाले) निर्वाचनको तयारीमा केन्द्रित भएको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित पार्टीको एकता सन्देशसभामा उनले बाहिर जे बोले … पूरा पढ्नुहोस् »

काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभाको आयोजना गरेको छ । भृकुटीमण्डपमा आयोजना हुने सभामा ५० हजार मानिस सहभागी हुने सो पार्टीको दाबी छ । बागमती … पूरा पढ्नुहोस् »

उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । आफ्नै निवासमा शीर्ष पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्का र … पूरा पढ्नुहोस् »

सरकारले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा निर्वाचनका लागि सरकारले आफ्नोतर्फबाट सम्पूर्ण तयारी पूरा गरेको बताएकी छन् । सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने उनले बताएकी छन् । … पूरा पढ्नुहोस् »