कांग्रेस क्रियाशील सदस्यता नवीकरण भोलि मध्याह्न र नयाँ वितरण पर्सी लक

काठमाण्डौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको काम पुस ९ गते मध्याह्न १२ बजेसम्म गर्ने निर्णय गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले भोलि मध्याह्न … पूरा पढ्नुहोस् »

‘जेनजी’को मखुन्डो ओढेर देश नष्ट गर्नेमाथि कारबाही गरियोस् : रविलक्ष्मी चित्रकार

काठमाडौं । ‘जेनजी’ आन्दोलनका नाममा निवासमा आगजनी गरिँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीमाथि कडा कारबाहीको माग गरेकी छन् । लामो उपचारपछि स्वास्थ्यलाभ गर्दै स्वदेश फर्किएकी … पूरा पढ्नुहोस् »

गुन तिर्न अदालत धाउँदैछु: लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् । ओलीले हिमालय टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई … पूरा पढ्नुहोस् »

माइतीघरमा जेनजी प्रर्दशन

काठमाडौं । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’लाई नियन्त्रणमा लिएर लैजाने प्रहरीको प्रयास सफल भएन । प्रहरीले धेरै बलजफ्ती पनि गरेन । प्रदर्शनमा उत्रिएका केही जेनजीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगले प्रधानमन्त्रीसहित दलहरुसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा … पूरा पढ्नुहोस् »

महाधिवेशन सकिएलगत्तै ईश्वर समूहले छुट्टै भेला गरेकोमा ज्ञवालीको असन्तुष्टि

काठमाडौँ । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टीको महाधिवेशन सम्पन्न भएलगत्तै ईश्वर पोखरेल पक्षले छुट्टै भेला गरेकोप्रति असन्तुष्टि जनाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै … पूरा पढ्नुहोस् »

सहकारी बैंकका सदस्य संस्थालाई कर्जा व्यवस्थामा कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी बैंकका सदस्य संस्थालाई कर्जा व्यवस्था कसिलो बनाएको छ । सहकारी बैंकबाट सदस्य सहकारीले ऋण लिँदा सहकारीका कर्जा सदस्यले लिएको भन्दा धेरै नहुने व्यवस्था केन्द्रीय … पूरा पढ्नुहोस् »

भदौ २४ गतेको विध्वंसमा जेनजीहरुको संलग्नता थिएन : कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले भदौ २४ गतेको विध्वंसमा जेनजीहरुको संलग्नता नरहेको जिकिर गरेका छन् । आइतबार विराटनगरमा आयोजना गरिएको ‘नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज र … पूरा पढ्नुहोस् »

टी–२० विश्वकपका निम्ति नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा

काठमाडौं । आगामी वर्ष हुने टी–२० विश्वकपका निम्ति नेपालको प्रारम्भिक राष्ट्रिय टोली घोषणा भएको छ ‌। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पहिलो चरणको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई डाकेको हो । … पूरा पढ्नुहोस् »

मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन् । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ … पूरा पढ्नुहोस् »