नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज नियुक्त भएका कार्की नेपाल प्रहरीको ३३ औं महानिरिक्षक हुन् । उनले यही … पूरा पढ्नुहोस् »

चुनाव गराउन प्रतिबद्ध छौं : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा चुनाव गराउन प्रतिवद्ध रहेको बताएको छ । सोमबार निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त, पूर्व निर्वाचन आयुक्त एवम् पूर्व सचिवहरू र निर्वाचन … पूरा पढ्नुहोस् »

टीओबी समूहमाथि थाल्यो प्रहरीले अनुसन्धान

काठमाडौं । प्रहरीले ‘जेनजी प्रदर्शनमा ‘टीओबी लेखिएको टिसर्ट लगाएर बुलेट मोटरसाइकल चलाउने समूहमाथि नै अनुसन्धान थालेको छ । भदौ २३ गते जेनजी प्रदर्शनमा ‘टीओबीको टिसर्ट लगाएर एक समूहले आतंक मच्चाएका … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टी ज्येष्ठ नागरिक आश्रम : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टी नेकपालाई ज्येष्ठ नागरिक आश्रमको संज्ञा दिएका छन् । रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतलाई पार्टीमा स्वागत गर्दै ओलीले नेकपाका संयोजक … पूरा पढ्नुहोस् »

रास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि ५० हजार रुपैयाँ शुल्क कायम गरेको छ । रास्वपाले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । … पूरा पढ्नुहोस् »

समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची पेश गर्न दुई दिन समय दिने तयारी

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्द सूची पेश गर्न दलहरूलाई दुई दिनको समय उपलब्ध गराउने तयारी गरेको छ । निर्वाचन तालिका अन्तर्गत यस्तो तयारी भएको हो … पूरा पढ्नुहोस् »

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक बोलाएको छ । ‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका … पूरा पढ्नुहोस् »

चार दिनदेखि मेलम्ची खानेपानी ठप्प, वार्तामा बस्दै

काठमाण्डौं । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण चार दिनदेखि ठप्प छ । पटक(पटक सहमति भए पनि आफ्ना मागहरु पूरा नभएको भन्दै गत शुक्रबारदेखि स्थानीयले हेलम्बु गाउँपालिका–१, अम्बाथानमा रहेको सुरुङबाट पानी … पूरा पढ्नुहोस् »

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती सोमबार ९आज० विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह … पूरा पढ्नुहोस् »

घनश्याम पक्षीय नेताहरूले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा नगएका नेता घनश्याम भूसालले आफू निकटस्थ नेताहरूको अगुवाइमा दल दर्ताको निवेदन दिएका छन् । आइतबार निर्वाचन आयोगमा संयोजक राजकुमार कक्षपति रहनेगरी भूसाल पक्षका नेताहरूले दल … पूरा पढ्नुहोस् »