राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कंदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर आज अपराह्न स्वदेश फर्कदै छन् । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई … पूरा पढ्नुहोस् »

नेपाली कम्युनिस्ट पार्टीको सम्मेलनबाट ९ बुँदे प्रस्ताव पारित

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको छ। काठमाडौंमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो । सम्मेलनमा … पूरा पढ्नुहोस् »

एमाले नेता पासाङ शेर्पा डिल्लीबजार कारागार चलान

काठमाडौं । बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा डिल्लीबजार कारागार चलान भएका छन् । बुधबार फैसला कार्यान्वयनका लागि शेर्पालाई अदालत उपस्थित गराइएको थियो । अदालतले … पूरा पढ्नुहोस् »

घनश्याम समूहले मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी पुनर्गठनका लागि मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले अबको यात्रा भेलाबाट … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीमा कार्की नियुक्त विरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकियो

काठमाडौँ । प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीसँगको आफ्नो यात्रा पनि टुंगिएको छ : रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले उक्त पार्टीसँगको यात्रा र अध्याय सकिएको बताएकी छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले एकीकृत समाजवादी आजै दिउँसो १ बजेबाट … पूरा पढ्नुहोस् »

हामी बिनासर्त एमालेमा फर्कन चाहन्छौँ : किसान श्रेष्ठ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले विना सर्त आफ्नो पुरानै घर एमालेमा फर्कन चाहेको बताएका छन् । बुधबार नेतृ रामकुमारी झाँक्रीसहितले काठमाडौँमा गरेको पत्रकार … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलन जाँचबुझ आयोगले लामिछानेसँग सोधपुछ गर्दै

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपाका सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ । जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे सोधपुछ गर्न गौरीबहादुर … पूरा पढ्नुहोस् »

अशोक राईलाई प्रचण्ड-माधवको एकता प्रस्ताव, राईले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अशोक राईलाई एकता प्रक्रियामा आउन प्रस्ताव गरेका छन् । सो प्रस्तावपछि … पूरा पढ्नुहोस् »

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा आज (बुधबार) बिहान ११ बजेदेखि बैठक सुरु हुने उक्त पार्टीका प्रचार प्रसार तथा … पूरा पढ्नुहोस् »