आफूनिकट नेताहरूलाई बोलाएर शेखर कोइरालाले राखे यी तीन विषय

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूनिकट नेताहरूको भेला गरेका छन् । शुक्रबार काठमाडौंमा उपलब्ध जिल्ला सभापति, पूर्वसभापति, विशेष महाधिवेशनका हस्ताक्षरकर्ता र केन्द्रीय सदस्यलाई राखेर कोइरालाले तीन विषयमा धारणा … पूरा पढ्नुहोस् »

प्रचण्ड–माधव एकताको नाटक, भ्यागुताको धार्नी मात्र

काठमाण्डौं । निर्वाचन आयोगले २०८२ फागुन २१ गतेको निर्वाचनको लागि दल दर्ताको लागी गरेको आहनको मिति सकिन लाग्दा राजनीतिक गतिविधि तीब्र भएको छ । पुराना दलहरुले आफ्नो अवस्था सुधार्न समान … पूरा पढ्नुहोस् »

जनताले प्रत्यक्ष चुन्ने कार्यकारी राष्ट्रपति या प्रधानमन्त्रीमा जानुपर्छ: विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा अहिले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी आवश्यक नभएको बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै विप्लवले जनताको सत्ता नआएसम्म … पूरा पढ्नुहोस् »

‘जेनजी’ प्रदर्शनका क्रममा अदालत जल्दा चार अर्बबराबरको भौतिक क्षति

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ मा भएको लुटपाट, तोडफोड र आगजनीले सर्वोच्चसहित २३ अदालतमा झन्डै चार अर्बबराबरको भौतिक क्षति भएको छ । क्षतिको अनुमानित विवरणसहित अदालतहरूले अपराधीमाथि कारबाही … पूरा पढ्नुहोस् »

देशलाई ‘छाडातन्त्र’मा चलाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै … पूरा पढ्नुहोस् »

जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान

काठमाडौं । उच्चस्तरीय जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनमा खटिएका प्रहरी अधिकारीको बयान लिन थालेको छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले फिल्डमा खटिएका प्रहरीलाई बयानका निम्ति पत्राचार गरेको हो … पूरा पढ्नुहोस् »

युवा संघले बालेनविरुद्ध उजुरी लिएर साइबर ब्युरो जाँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध उजुरी लिएर नेकपा (एमाले) निकट युवा संघको एक टोली साइबर ब्युरो जाने भएको छ । बालेनले सामाजिक सञ्जालबाट अशोभनीय गालीगलौज दिएको आरोपसहित आफूहरू … पूरा पढ्नुहोस् »

बत्तीसपुतलीमा नियमित महाधिवेशन पक्षधरको भेला

काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले भेला आयोजना गरेको छ । वडादेखि केन्द्रसम्म नियमित महाधिवेशनका लागि दबाब दिन भेलाको आयोजना गरिएको जनाइएको छ । भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सुरु … पूरा पढ्नुहोस् »

विप्लव नेतृत्वको नेकपाले काठमाडौंमा जनप्रदर्शन गर्दै

काठमाण्डौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिहीबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ। बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने सो पार्टीले जनाएको छ। त्यसका लागि मध्याह्न १२ बजे … पूरा पढ्नुहोस् »

कांग्रेस विवाद: नियमित महाधिवेशन पक्षधरको विशेष भेला आज

काठमाडौँ । कांग्रेसका ‘विशेष महाधिवेशन पक्षधर’ ले बोलाएको भेलाको काउन्टरमा नियमित महाधिवेशन पक्षधरहरूले पनि विशेष भेला बोलाएका छन् । नियमित महाधिवेशन पक्षधरले आज बिहान साढे ११ बजे गौशालामा रहेको अनुपम … पूरा पढ्नुहोस् »