बाढीमा परेका ८२ सुरक्षाकर्मी सम्पर्कविहीन, ४५ सैनिक परिवारले दिए डीएनए

काठमाडौं । १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका ८२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन् । बाढी आएको तीन साता बितिसक्दा पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी … पूरा पढ्नुहोस् »

दुवै पक्षको महाधिवेशनमा शेखर कोइराला सहभागी नहुने

काठमाडौ‌ं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन र असन्तुष्ट दुवै पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने भएका छन् । कोइराला निकट नेता बद्री पाण्डेका अनुसार कांग्रेसमा दुईवटा महाधिवेशन हुने … पूरा पढ्नुहोस् »

एन्फामा सीआईबीको छापा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालयमा प्रहरीले छापा हानेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एन्फाको कार्यालय सातदोबाटोमा छापा मारेको हो । त्यसक्रममा केही व्यक्तिलाई … पूरा पढ्नुहोस् »

सरकारद्धारा दमन, ज्यादती र अत्याचारका कारण बृहत संयुक्त मोर्चा बनाएर नयाँ आन्दोलनको तयारीमा छौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकारविरुद्ध आन्दोलनको तयारीमा लागेको बताएका छन् । नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले सरकारले दमन … पूरा पढ्नुहोस् »

अर्थमन्त्री डा. वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् । तीनदिने भ्रमणका लागि अर्थमन्त्री डा. वाग्ले बिहीबार भारत प्रस्थान गरेका थिए … पूरा पढ्नुहोस् »

गणेशमानको त्याग, साहस र निष्ठालाई व्यवहारमा उतारौँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन व्यक्त गर्दै उनका त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई पार्टीको संगठन र व्यवहारमा पुनःस्थापित गर्नुपर्ने … पूरा पढ्नुहोस् »

आज चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिजिय र श्रम तथा उपभोक्ता हित … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक शुक्रबार दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा … पूरा पढ्नुहोस् »

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस

काठमाडौं । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् । नेपाली … पूरा पढ्नुहोस् »

जात्रालाई निरन्तरता दिन वीरेन्द्रभक्तले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू श्रेष्ठले यस वर्ष पनि जिब्रो छेड्ने भएका छन् । पाँचौँपटक जिब्रो छेडेर लोपोन्मुख अवस्थामा पुगिसकेको जात्रा एवं परम्परालाई जीवन्त राख्न … पूरा पढ्नुहोस् »