आजदेखि ५० रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आजदेखि ५० रुपैयाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आज सूचना जारी गर्दै साविककै आकार तथा रङमा … पूरा पढ्नुहोस् »

अधिवेशन स्थगित गरेर निर्णायक वार्ता गर्नुस् – खड्का

काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अधिवेशन केही समय स्थगित गरी निर्णायक वार्ता र संवाद गर्न सभापति गगन थापालाई आग्रह गरेका छन्। आज सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा ग्यासको मूल्य घट्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिक्री वितरण हुँदै आएको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। पृथ्वी राजमार्गमा यातायात सुचारु भएसँगै नेपाल एलपी ग्यास उद्योग सङ्घले साबिककै मूल्य अर्थात् प्रतिसिलिन्डर २ … पूरा पढ्नुहोस् »

अस्ट्रेलिया जाने नेपाली विद्यार्थीलाई नयाँ चुनौती

काठमाण्डौं । उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने तयारीमा रहेका नेपाली विद्यार्थीलाई त्यहाँको सरकारले घोषणा गरेको नयाँ आप्रवासन नीतिले प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ । विशेषगरी अध्ययनका लागि जाँदा पति,पत्नी, … पूरा पढ्नुहोस् »

सबैलाई समेटेर अघि बढ्न जुनसुकै लचकता अपनाउन तयार छु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनलाई एकतावद्ध रूपमा सम्पन्न गर्न आफूले आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति … पूरा पढ्नुहोस् »

लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

काठमाडौं । अनलाइनबाटै सवारी लाइसेन्ससबन्धी सम्पूर्ण काम गर्न सक्ने गरी यातायात व्यवस्था विभागले नयाँ निर्देशिका जारी गरेको छ । बिहीबार विभागले विद्युतीय माध्यमबाट सवारी चालक अनुमति पत्रसम्बन्धी सेवा प्रवाह गर्ने … पूरा पढ्नुहोस् »

सानेपा फर्किए असन्तुष्ट पक्षका ३५ बढी नेता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच शक्ति संघर्ष चर्किरहेका बेला असन्तुष्ट पक्षका ३५ भन्दा बढी नेता बिहीबार सानेपा फर्किएका छन् । केही महिनादेखि … पूरा पढ्नुहोस् »

बागमतीमा मन्त्रिपरिषद् विस्तारको तयारी

हेटौंडा । बागमती प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री किरण थापा मगरले सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रमा आले मगरलाई आज बिहीवार कृषि, पशुपन्छी, वन तथा … पूरा पढ्नुहोस् »

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री नेतृत्वमा नेपाल सहभागी हुने

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने जानकारी संसदीय समितिलाई दिएका छन्। बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने भएको … पूरा पढ्नुहोस् »