प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहीबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित … पूरा पढ्नुहोस् »

आज विश्वकर्मा पूजा मनाइँदै

काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ … पूरा पढ्नुहोस् »

अर्थमन्त्रीको तीन दिने भारत भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषद्ले अर्थमन्त्री स्वर्णिम वाग्लेको तीन दिने भारत भ्रमण स्वीकृत गरेको छ । विपद्पछिको पुनर्निर्माण लगायत आर्थिक तथा राजनीतिक विषयमा सहकार्यबारे छलफलका लागि अर्थमन्त्री वाग्ले बिहीबार भारत प्रस्थान गर्नेछन् … पूरा पढ्नुहोस् »

संविधान संशोधन गर्न दुवै सदनमा दुईतिहाई बहुमत हुनैपर्ने – सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा नियमावलीको दुई वटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित ५ न्यायाधीशको संवैधानिक इजलासले प्रतिनिधिसभा नियमावली २०८३ … पूरा पढ्नुहोस् »

चिलिमेको सुरुङभित्र थप एक शव फेला, बुधबार भेटियो पाँचजनाको शव

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थप एकजनाको शव भेटिएको छ । बुधबार खोज तथा उद्धार टोलीले शव फेला पारेको हो । यससँगै उक्त सुरुङभित्र पाँचजनाको शव भेटिएको नेपाल विद्युत् … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनका लागि ६५ सय बढी प्रतिनिधि चयन हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ६ हजार ५२८ प्रतिनिधि चयन हुने बताइएको छ । ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले … पूरा पढ्नुहोस् »

१८ दिनदेखि बन्द पृथ्वी राजमार्ग बिहीबारदेखि खुल्दै

काठमाडौं । पृथ्वी राजमार्गस्थित कृष्णभिरमा भोलि बिहीबार बिहान ६ बजेदेखि दुईतर्फी यातायात सञ्चालने तयारी छ । राजधानीको लाइफलाइन मानिने मुख्य राजमार्गमा साढे दुई सातासम्म नियमित यातायात नचल्दा करोडौं घाटा बेहोरिरहेका … पूरा पढ्नुहोस् »

सिंहदरबारभित्र दुर्घटना, सांसद र यूएनडीपीका कार ठोक्किए

काठमाडौं । प्रशासकीय केन्द्र सिंहदबारभित्र नै कार दुर्घटना भएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले सिंहदरबारभित्र रास्वपा सांसदको गाडीलाई ठक्कर दिएको हो । विज्ञान, प्रविधि तथा नव … पूरा पढ्नुहोस् »

कांग्रेस बागमतीको अपिल : १५औं महाधिवेशन सफल बनाऔँ, बाढीपीडितको उद्धार–पुनर्वास गरौँ

ललितपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले आसन्न १५औँ महाधिवेशनलाई एकताबद्ध र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न अपिल गर्दै बाढीपहिरो प्रभावितको उद्धार, पुनःस्थापना तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको … पूरा पढ्नुहोस् »

सर्वोच्चको मुद्दा फाँटमा आगलागी

काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी भएको छ । आगलागीका कारण महत्वपूर्ण कागजात, कुर्सी, टेबललगायत जलेर नष्ट भएका छन् । विद्युत् शर्ट भएर आगलागी भएको स्रोतले जानकारी दिएको छ … पूरा पढ्नुहोस् »