सरकारले हात उठायो

काठमाण्डौं । भोटेकोशीमा आएको बाढीपछिको अवस्थाले वर्तमान सरकार पूर्णरुपमा असफल भएको प्रमाणित गरेको छ । भदौ १० गते बिहानीपख नै आएको बाढीमा परेकाहरूको उद्धार कार्य अझै राम्रोसँग हुन सकेको छैन … पूरा पढ्नुहोस् »

असन्तुष्टलाई समेट्न कांग्रेस संस्थापन लचिलो,केन्द्रीय समितिमा राख्ने गरी निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष पार्टीको भित्रको अर्को पक्षलाई समेट्न थप लचक भएको छ ।पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वका समितिमा रहेका र विशेष महाधिवेशनको विपक्षमा रहेकालाई समेट्ने उद्देश्यले केन्द्रीय … पूरा पढ्नुहोस् »

गुल्मीमा तीज मनाउन माइती जान हिँडेकी महिलालाई खोलाले बगायो

गुल्मी । गुल्मीमा निस्सी खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । मुसीकोट नगरपालिका–५, इन्द्रगौडा घर भएकी अन्दाजी २८,२९ वर्षीया कल्पना पुन आइतबार साँझ माइतीघरमा तीज मनाउन जाने क्रममा खोलाले … पूरा पढ्नुहोस् »

बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल

काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र उच्चतहका युरोपेली सुरक्षा अधिकारीहरू रुसी आक्रमणबाट बच्न सफल भएका छन् । उनीहरू सवार रेल छुटेको केही समयपछि युक्रेन–पोल्यान्ड सीमानजिकै एक युक्रेनी रेलमाथि रुसी … पूरा पढ्नुहोस् »

हरितालिका तिज आज महादेवको पूजा गरी मनाइँदै

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, … पूरा पढ्नुहोस् »

तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला

काठमाडौं । हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ । तिजका दिन भदौ २९ गते भक्तजनका निम्ति विशेष पूजा तथा दर्शनको व्यवस्था … पूरा पढ्नुहोस् »

शीतलबजारमा सडक खोल्न ‘ब्लास्टिङ’ गर्दै सेना

धादिङ । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतलबजार सडकखण्डमा नेपाली सेनाले ‘ब्लास्टिङ’ गरी बाटो खोल्ने काम अघि बढाएको छ । सडक भासिएको … पूरा पढ्नुहोस् »

साउदी तेल पाइपलाइनमा इराकबाट ड्रोन आक्रमणको पुष्टिपछि इरानसँगका सीमा बन्द

काठमाडौं । इराकले आफ्नै भूभागबाट साउदी अरबको तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको पुष्टि गरेको छ । साथै घटनाबारे अनुसन्धान अघि बढाउन इरानसँगका केही सीमा नाका बन्द गरेको छ । देशभित्र … पूरा पढ्नुहोस् »

जनताले दिएको भोट रास्वपा सरकारबाट भ्रष्टाचार र कुशासनको लागि दुरुपयोग भयोः वक्ताहरु

काठमाडौं । बाढी पीडितको राहत तथा उद्धारमा एक द्वार प्रणाली लागु गरेर अत्याधिक मानवीय क्षति निम्तिएको सरोकारवालाहरुले आरोप लगाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा राष्ट्रिय जागरण अभियानले आयोजना गरेको … पूरा पढ्नुहोस् »

ब्रिक्समा संयुक्त घोषणा, विश्वव्यापारको निर्बाध सञ्चालनमा सहकार्य

काठमाडौं । ब्रिक्स राष्ट्रले विश्व व्यापार तथा आपूर्ति श्रृंखलाको निर्बाध सञ्चालनमा संयुक्त सहकार्य गर्ने घोषणा गरेका छन् । भारतमा आयोजित सम्मेलनमा ब्रिक्सका शिखर नेताहरूले सर्वसम्मत रूपमा उक्त घोषणा गरेको अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »