ब्रिक्स सम्मेलनमा सीदेखि पुटिनसम्म सहभागी हुँदै

काठमाडौं । नयाँ दिल्लीमा भदौ २७ र २८ गते हुन गइरहेको ब्रिक्स शिखर सम्मेलनका लागि २० भन्दा बढी देशका नेताहरू सहभागी हुँदैछन्। सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी … पूरा पढ्नुहोस् »

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि … पूरा पढ्नुहोस् »

१६१औं मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण … पूरा पढ्नुहोस् »

भोटेकोसी बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब लाग्ने

काठमाडौं । भोटेकोसी बाढीले थुपारेको ढुंगा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउन मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् … पूरा पढ्नुहोस् »

उद्योगमन्त्रीमा दीपक साह, लिए शपथ

काठमाडौं । सुनसरी–४ बाट निर्वाचित रास्वपा सांसद इन्जिनियर दीपककुमार साहले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । गौरीकुमारी यादवले मन्त्रीबाट राजीनामा दिएर आजै रिक्त भएको मन्त्री … पूरा पढ्नुहोस् »

भोटेकोसी बाढीपछिको पुनर्निर्माणका लागि सवा सात खर्ब लाग्ने सरकारी अनुमान

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ । … पूरा पढ्नुहोस् »

निर्वाचन सहजीकरणका लागि कांग्रेसले सातै प्रदेशमा तोक्यो संयोजक

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत हुने अधिवेशनहरूलाई सहजीकरण गर्न सातै प्रदेशमा संयोजक तोकेको छ । असोज ३ र ४ गतेदेखि वडा अधिवेशन गर्ने तयारी गरिरहेको कांग्रेसले महाधिवेशनको निर्वाचन प्रक्रिया … पूरा पढ्नुहोस् »

‘भ्रामक सूचना फैलाउने’ कानुनमन्त्री गौतमलाई कारबाही गर्न रविलाई चुनौती

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग माग गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले कानुन निर्माणमा … पूरा पढ्नुहोस् »

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं । उद्योगमन्त्री गौरी कुमारीले राजीनामा दिएकी छन् । उद्योगीको पाता फर्काउनुपर्ने भन्ने विवादाष्पद अभिव्यक्तिपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन साह समक्ष राजीनामा बुझाएकी हुन् … पूरा पढ्नुहोस् »

उद्योगमन्त्री यादवको उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति आपत्तिजनक : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले एलपी ग्यासको आपूर्ति व्यवस्थाका सन्दर्भमा व्यक्त गरेको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार (भदौ २५) विज्ञप्ति … पूरा पढ्नुहोस् »