रसुवा बाढीबारे संसदीय समिति गठनको माग गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरूले रसुवा बाढीबारे संसदीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेका छन् । बिहीबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले विपद् व्यवस्थापनका काममा सहयोग गर्न … पूरा पढ्नुहोस् »

नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा सर्‍यो अन्तिम सुनुवाइ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको अन्तिम सुनुवाइ सारिएको छ । बिहीबार विशेष अदालतमा मुद्दा ‘हेर्न नमिल्ने’ भएपछि सुनुवाइ अर्को दिनका निम्ति … पूरा पढ्नुहोस् »

गृहमन्त्रीले माफी माग्नुपर्छ – अधिकारकर्मी

काठमाडौं । अधिकारकर्मीले गृहमन्त्री सुधन गुरुङले पत्रकारविरुद्ध बोलेको धम्कीपूर्ण शब्द फिर्ता लिनुपर्ने र सार्वजनिक रूपमा माफी माग्नुपर्नेमा जोड दिएका छन् । बिहीबार (भदौ २५) विज्ञप्ति जारी गर्दै उनीहरूले गृहमन्त्री गुरुङले … पूरा पढ्नुहोस् »

२४ भदौको विध्वंशका आरोपीलाई किन उन्मुक्ति दिइँदै छ ? – अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष २३ भदौमा जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा सुरुवात भएको बताएका छन् । बुधबार भिडयो सन्देश जारी गर्दै उनले तर शान्तिपूर्ण प्रदर्शनलाई … पूरा पढ्नुहोस् »

जेनजी ​आन्दोलनमा घुसपैठ र विध्वंशको निष्पक्ष छानबिन होस् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलन राज्यको दमन र नियोजित रूपमा परिचालित संदिग्ध तत्वहरू (घुसपैठिया)का कारण हिंसात्मक बनेको दाबी गरेका छन् । बुधबार वक्तव्य … पूरा पढ्नुहोस् »

जेनजी पुस्ताप्रतिको जिम्मेवारी कुनै दल विशेषको मात्रै होइन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । जेनजी दिवसका अवसरमा धारणा सार्वजनिक गर्दै उनले भदौ २३ मा युवामाथि भएको बल … पूरा पढ्नुहोस् »

इजरायलले माग्यो ठूलो संख्यामा कामदार, तलब तीन लाख बढी

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिहरूको स्याहारको लागि एक हजार ४६४ जना सहायक कामदार माग गरिएको छ । वैदेशिक रोजगार विभागले मंगलबार (भदौ २३ … पूरा पढ्नुहोस् »

जेनजी विद्रोहबारे मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेनजी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । जेनजी आन्दोलनको एक वर्ष … पूरा पढ्नुहोस् »

कांग्रेसले अघि सार्‍यो सरकारसँग पाँच प्रमुख माग

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोसी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न सरकारसँग माग गरेको छ । पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार र सोमबार … पूरा पढ्नुहोस् »

‘जेनजी आन्दोलनले सुशासन छैन भने दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने सन्देश दियो’

काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत वर्ष आजकै दिन सुरु भएको जेनजी आन्दोलनले सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन भन्ने सन्देश दिएको उल्लेख गरेकी छिन् … पूरा पढ्नुहोस् »