आज जेनजी शहीद दिवस, देशभरि सार्वजनिक बिदा

काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौको दिनलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै आज … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीः पुनःनिर्माणमा दुई तिहाइ खर्च लाग्ने अनुमान

काठमाडौं। गत भदौ १० मा रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको पुनःनिर्माणमा क्षतिको दुई तिहाइ रकम अर्थात ९ खर्ब १२ अर्ब खर्च लाग्ने सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीबाट रसुवा, … पूरा पढ्नुहोस् »

बाढीमा परी निधन भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गरिएको छ। नेपाल विद्युत प्राधिकरणमा र वसन्तपुर दरबार स्क्वायरमा दीप प्रज्वलन गर्दै … पूरा पढ्नुहोस् »

डिजिटल अद्यावधिक नगर्नेहरू पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन पाउने

काठमाडौं । क्रियाशील सदस्यता डिजिटल अद्यावधिक नगर्नेहरू पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन पाउने भएका छन्। १५ औँ महाधिवेशनमा सहभागिताका लागि क्रियाशील सदस्यताको अनिवार्य डिजिटल अद्यावधिकको पक्षमा रहेको संस्थापन पक्ष उक्त … पूरा पढ्नुहोस् »

तीन दिनभित्रै चिलिमेमा उद्धार सक्ने तयारी

काठमाडौं ।अधिकतम तीन दिनभित्रै चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरूको उद्धार सक्नेगरी काम अघि बढेको छ । पहुँचमार्ग तथा पैदलमार्ग नभएकाले उद्धारमा कठिनाइ भएकाले त्यसको निर्माणका लागि ब्लास्टिङ सामाग्री त्यहाँ पुर्‍याएको … पूरा पढ्नुहोस् »

सडक नै प्रतिक्षालय, सिलिन्डर नै कुर्सी

काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्र परिसरमा सोमबार दिउँसो खाना पकाउने एलपी ग्यास लिनेहरूको लामो लाइन थियो । चर्को गर्मी र तातो घामका बाबजुद रित्तो सिलिन्डर बोकेकाहरूको लामो लाइन थियो … पूरा पढ्नुहोस् »

बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगे राष्ट्रपति पौडेल

त्रिशूली (नुवाकोट) । राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा पुगेका छन् । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकनको क्रममा राष्ट्रपति पौडेल श्री … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। १८ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीका … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । कार्यसम्पादन समितिको शनिबारको … पूरा पढ्नुहोस् »

काठमाडौंसहित यी जिल्लामा आज आकस्मिक बाढीको जोखिम

काठमाडौं । देशका केही जिल्लामा आज पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । वर्षासँगै कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस … पूरा पढ्नुहोस् »