माथिल्लो त्रिशूली–१ बाट आज थप दुई शव फेला

काठमाण्डौं । रसुवामा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङभित्र खोजी गर्ने क्रममा आज आइतबार थप दुईवटा शव फेला परेका छन्। लगातार भइरहेको खोजी तथा उद्धार क्रममा थप दुई शव फेला … पूरा पढ्नुहोस् »

कांग्रेस कार्यसम्पादन समितिमा केसीले राखे पार्टी एकताका ५ प्रस्ताव

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेता अर्जुननरसिंह केसीले पार्टी एकताबारेका ५ बुँदे प्रस्ताव राखेका छन्। आज सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको थियो। उनले आफूले राखेका प्रस्तावमाथि गम्भीर विचारविमर्श … पूरा पढ्नुहोस् »

रसुवाको सीडीओ फेरिए

काठमाडौं । रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । यसअघि रसुवामा नरेन्द्र परियार रसुवाका प्रमुख जिल्ला अधिकारी थिए । उनलाई गृह मन्त्रालय तानिएको हो । उनले रसुवाको नेतृत्व सम्हालेको … पूरा पढ्नुहोस् »

रसुवा बाढी पीडितको स्थानान्तरण, जग्गा खोज्न सरकारले बनायो समिति

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी पीडितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई … पूरा पढ्नुहोस् »

गगन र शेखरबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइराला र सभापति गगनकुमार थापाबीच आइतबार (आज) भेटवार्ता भएको छ । दुई नेताबीच अपरान्ह १२ः३० बजे सुरु भएको भेटमा कांग्रेसभित्र देखिएको आन्तरिक … पूरा पढ्नुहोस् »

बाढी प्रभावित क्षेत्रमा एसटीएफ र सशस्त्र बलको टोली नियमित परिचालन

काठमाडौं । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीको एसटीएफ (स्पेसल टास्क फोर्स) र सशस्त्र प्रहरी बलको टोलीबाट उद्धार कार्य जारी छ । नेपाली सेनाको टोली भने मुख्य गरेर क्षतिग्रस्त हाइड्रोपावरमा … पूरा पढ्नुहोस् »

राष्ट्रसंघमा जलवायु न्यायको तथ्यपरक वकालत गर्न गगनले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । कांग्रेस सभापति गगन थापाले जलवायु न्यायका निम्ति राष्ट्रसंघका तार्किक र तथ्यपरक प्रस्तुतिका लागि प्रधानमन्त्री बालेन्द्र साहको ध्यानाकर्षण गराएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन … पूरा पढ्नुहोस् »

यसरी भइरहेको छ बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ । नेपाली सेनाका अनुसार, रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको … पूरा पढ्नुहोस् »

कांग्रेसको वडा अधिवेशन कार्यतालिका परिमार्जन हुनसक्ने

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि वडा अधिवेशनको कार्यतालिका परिमार्जन हुनसक्ने संकेत सभापति गगन थापाले गरेका छन् । विपद् प्रभावित क्षेत्रमा वडा अधिवेशनको संभावना हाल नरहेकाले यसको कार्यतालिका … पूरा पढ्नुहोस् »

कांग्रेस विवाद, गगन र पूर्णबहादुरबिच भेटवार्ता

काठमाडौँ । पार्टीभित्रको विवाद समाधानको प्रयासका लागि सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबिच शनिवार साँझ भेटवार्ता भएको छ । दुई नेताबिच ‘वान टु वान’ भेट भएको दुवै … पूरा पढ्नुहोस् »