कांग्रेस संसदीय दल नेताका लागि आज मनोनयन

काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका लागि उम्मेदवारले आज मनोनयन दर्ता गर्नुपर्ने तालिका छ। निर्वाचन समितिले निकालेको तालिका अनुसार मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने … पूरा पढ्नुहोस् »

वामपन्थीको सरकार बन्दैन, यो अलमल्याउने कुरामात्रै हो ःमाधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी शक्ति मिलेर सरकार बनाउने कुरा अलमल्याउने कुरा मात्र हुने बताएका छन् । सोमबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुनेगरी … पूरा पढ्नुहोस् »

सांसदको शपथ नभइ प्रधानमन्त्री बन्न हतारो, विज्ञ भन्छन् : संविधानलाई नकुल्चौं

काठमाडौं । राजनीतिक दलहरूलाई संसदभन्दा बाहिरबाट सरकार बनाउने कुचेष्टा नगर्न विज्ञहरूले सुझाव दिएका छन् ।संसदीय शासन पद्धतिमा संसदले नै सरकार बनाउने भएकाले सरकार जहिल्यै संसदप्रति उत्तरदायी हुने विज्ञहरूले बताएका हुन्। … पूरा पढ्नुहोस् »

प्रचण्डले भने- गठबन्धन बनाउँदा नै आलोपालोमा प्रधानमन्त्री हुने सहमति भएको हो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको दाबी गरेका छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न एक साताको समय … पूरा पढ्नुहोस् »

कोरोना बीमाको दाबी भुक्तानी लिन बाँकीले १५ दिनभित्र कागजात बुझाउनुपर्ने

काठमाडौं । नेपाल बीमक संघले कोरोना बीमा गरी पीसीआर पोजेभिट भै कम्पनीहरुमा दाबीका लागि जानकारी दिएका तर आवश्यक कागजातहरु नबुझाएका बीमितहरुलाई १५ दिनभित्र कागजात बुझाउन आग्रह गरेको छ । संघले … पूरा पढ्नुहोस् »

कांग्रेसभित्र देउवासँग प्रधानमन्त्रीको प्रतिस्पर्धामा शेखर कि गगन  ?

काठमाडौँ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्दम्बे संयोजक र केन्द्रीय सदस्यहरू पुष्पा भुसाल तथा प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको … पूरा पढ्नुहोस् »

देउवा र दाहालले प्रधानमन्त्री हुन दाबी गरेपछि गठबन्धनलाई सकस उत्पन्न

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री चयनका लागि सात दिनको समयसीमा राखेर राजनीतिक दलहरूलाई दाबी पेस गर्न आइतबार आह्वान गरेसँगै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकसी … पूरा पढ्नुहोस् »

फ्रान्सलाई पराजित गर्दे अर्जेन्टिना बन्यो च्याम्पियन

काठमाडौं ।फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको च्याम्पियन बनेको छ । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।अर्जेन्टिनाले पछिल्लोपटक … पूरा पढ्नुहोस् »

दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिको कार्यालयबाट … पूरा पढ्नुहोस् »