राष्ट्रपतिको चाहना राख्नेको लर्काे, को-को छन् राष्ट्रपतिको दौडमा ?

काठमाडौं । आमनिर्वाचन सम्पन्न भएसँगै राजनीतिक दलले राष्ट्रपति पदका लागि दौडधुप बढाएका छन् । दलका आकांक्षीको समेत दौडधुप बढेको छ । जनमतअनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन … पूरा पढ्नुहोस् »

गठबन्धन टुट्ने विश्वप्रकाश शर्माको खुलासा

काठमाडौं । नयाँ सरकार गठनको विषयले भर्खर प्रवेश पाएकै बेला नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरेको गम्भीर खुलासाले नेताहरूको चरित्रबारे धेरै संकेत गरेको छ । कुनै पनि दलले बहुमत नल्याएको … पूरा पढ्नुहोस् »

माओवादीले बोलायो दिउँसो २ बजे पदाधिकारी बैठक

काठमाडौं । नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ । माओवादी महासचिव देव गुरुङका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति देउवाले संसद्मा प्रभावकारी भूमिका खेल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रभावकारी भूमिका खेल्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका तर्फबाट नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै देउवाले … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । चुनावपछि बस्न … पूरा पढ्नुहोस् »

शीतलनिवासका दुई तयारी : नयाँ सरकार सातामै, अध्यादेश निष्क्रिय

काठमाडौं । नयाँ सरकार गठनका लागि ५ दिनको समयसीमा राखेर दलहरुलाई प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न आह्वान गर्ने राष्ट्रपति कार्यालयले गृहकार्य थालेको छ । प्रधानमन्त्रीका लागि बहुमतसहित दाबी गर्न सोमबारभित्रै दलहरुलाई … पूरा पढ्नुहोस् »

स्थानीय तहको काम पारदर्शी र नागरिकप्रति जवाफेदेही हुनपर्छ : प्रधानमन्त्री देउवा

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसको अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

रुसद्वारा युक्रेनमा ७६ मिसाइल आक्रमण, तीनजनाको मृत्यु

काठमाडौं । रुसले युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण गरेको छ। शुक्रबारको आक्रमणमा आफ्ना नौवटा ऊर्जा केन्द्रमा क्षति पुगेको युक्रेनले बताएको छ। युक्रेनी सेना प्रमुखले रुस प्रहार गरेको ७६ … पूरा पढ्नुहोस् »

माओवादीको संसदीय दलको नेता चयन पुस ३ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित … पूरा पढ्नुहोस् »

घट्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३ । ३ रुपैयाँ घटाएको निगमले जनाएको छ … पूरा पढ्नुहोस् »