एमाले र माओवादी मिलेर सरकार बनाएमा एकीकृत समाजवादी कता लाग्ला ?

काठमाडौं । आमनिर्वाचनको अन्तिम नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएसँगै नयाँ सरकार गठनको विषयले राजनीतिक वृत्त तात्न थालेको छ । सबैभन्दा धेरै सिट पाएर पहिलो दल बनेको नेपाली कांग्रेस सरकार … पूरा पढ्नुहोस् »

सभामुखका लागि तीन आकांक्षी, कसले मार्लान् बाजी ?

काठमाडौं । निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै सत्ता गठवन्धनका दलहरु पद बाँडफाँडको जोड घटाउमा लागेका छन् । गठवन्धनले सत्ता गठवन्धनलाई नै निरन्तरता दिने निर्णय भए पनि प्रधानमन्त्री पदमा भने सहमति … पूरा पढ्नुहोस् »

रास्वपा, राप्रपा र जसपा विभाजित हुने खतरा

काठमाडौं । विगतमा पनि सत्ता स्वार्थले राजनीतिक दल विभाजित हुँदै आएका छन् । यसपटक पनि को मन्त्री बन्ने या नबन्ने भन्ने सन्दर्भमा राजनीतिक दल विभाजित हुने खतरा देखिन्छ । बिहीबार … पूरा पढ्नुहोस् »

आज पुस १ लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस

काठमाण्डौं । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी … पूरा पढ्नुहोस् »

पुस २८ भित्रै नयाँ सरकार गठन गर्ने गठबन्धनको तयारी

काठमाडौं । यस पटकको निर्वाचनले कुनै पनि दललाई एकल बहुमतको सरकार गठनका लागि जनमत दिएको छैन । त्यसैले दुई वा दुईभन्दा बढी दलको सहकार्यमा संयुक्त सरकार गठन हुने छ । … पूरा पढ्नुहोस् »

रामचन्द्र पौडेललाई जापानको ‘अर्डर अफ द राईजिङ सन’ सम्‍मान

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले राजकीय सम्मान प्रदान गरेको छ । सन् २०२० अप्रिल २९ मा घोषणा भएको उच्च पदक ‘अर्डर अफ द राईजिङ सन’ … पूरा पढ्नुहोस् »

बैंकको सीईओ र संस्थापक बन्न भ्रष्टाचारको आरोप नलागेको व्यक्ति हुनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओ र संस्थापकको नियुक्तीमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकको … पूरा पढ्नुहोस् »

अब को बन्लान् प्रधानमन्त्री ? कुन दलको सरकार !

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरेसँगै सरकार सञ्चालनको नेतृत्वबारे चर्चा सुरु भएको छ । सरकार गठनको प्रक्रिया सुरु भएसँगै भाबी प्रधानमन्त्री को बन्ने भन्ने … पूरा पढ्नुहोस् »

कांग्रेस र एमाले मिलेर सरकार बनाउने सम्भावना कति

काठमाडौं । मङ्सिरमा सम्पन्न निर्वाचनको अन्तिम नतिजा आएसँगै सरकार गठन गर्ने विषयमा प्रमुख राजनीतिक दलहरूले छलफल र गृहकार्य थालेको चर्चा सुरु भएको छ। नवनिर्वाचित प्रतिनिधिसभामा ठूलो दलका रूपमा स्थापित नेपाली कांग्रेस … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगद्वारा जलपान आयोजना गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा आगामी पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्राङ्गणमा अपराह्न १ः३० बजेका लागि … पूरा पढ्नुहोस् »