महानगरपालिकाले २८औँ महानगर दिवस मनाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदैछ । महानगर दिवसको अवसरमा महानगरपालिकाले आज वसन्तपुरमा मुल समारोह कार्यक्रम आयोजना गर्न लागेको हो ।  २०५२ साल मंसिर २९ गते काठमाडौं … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाइदै

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष बुझाउन लागेको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीको परिणाम बुधबार … पूरा पढ्नुहोस् »

झापाबाट उम्मेदवारी दिएकी निसा सबैभन्दा कान्छी सांसद बनिन्

काठमाडौँ । संघिय निर्वाचनमा राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी निशा डाँगी सबैभन्दा कम उमेरकी सांसद हुने भएकी छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी उनि २५ वर्षकी … पूरा पढ्नुहोस् »

समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित

काठमाडौँ । सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ … पूरा पढ्नुहोस् »

मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा, उपाधि भिडन्त अर्जेन्टिनासँग

काठमाडौं । दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको फ्रान्सले अब उपाधिका लागि … पूरा पढ्नुहोस् »

मलाई प्रधानमन्त्रीमा सहयोग गर्नुस् , पौडेल, सल्लाह गरौँलाः देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासमक्ष आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका छन् । बुधबार देउवालाई भेट्न बालुवाटार पुगेका नेता पौडेलले भावी प्रधानमन्त्रीका … पूरा पढ्नुहोस् »

बलिउड अभिनेता विवेक ओबराय नेपाल भ्रमणमा

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय बुधबार बेलुका सपरिवार दशदिने नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेका छन् । नेपाली व्यवसायी पुनम यादवको पहलमा आएका उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो … पूरा पढ्नुहोस् »

रवि लामिछानेको सांसद पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।सिन्धुली घर भएका युवराज सफलले संवैधानिक इजलासमा दायर गरेको … पूरा पढ्नुहोस् »

इलाम १ मा पुनः मतदान माग्दै झलनाथ खनालले दिए सर्वोच्चमा मुद्दा दर्ता

काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ मा पुन मतदात माग्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। उनको मुद्दा संवैधानिक इजलासका लागि दर्ता भएको … पूरा पढ्नुहोस् »

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोगले अन्तिम नतिजा घोषणा गरेको हो … पूरा पढ्नुहोस् »