नेपाल राष्ट्र बैंकले अनलाइन जुवा नखेल्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन जुवा नखेल्न निर्देशन दिएको छ । विश्वकप फुटबल सुरु भएपछि विद्युतीय भुक्तानीमा शंकास्पद कारोबारहरु देखिन थालेपछि राष्ट्र बैंकले सूचना नै जारी गरेर अनलाइन जुवा … पूरा पढ्नुहोस् »

काभ्रे बस दुर्घटना मृतक १३ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १७ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा … पूरा पढ्नुहोस् »

काभ्रे बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार … पूरा पढ्नुहोस् »

अर्जेन्टिना विश्वकपको फाइनलमा

काठमाडौं । लियोनल मेस्सी र जुलियन अल्भारेज उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिना दोहाको लुसेल रंगशालामा क्रोएसियालाई ३ ० ले हराएर छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ । लियोनल मेस्सीलाई फुटबलको सबैभन्दा … पूरा पढ्नुहोस् »

चोलेन्द्र शमशेर जबराको बिदाइ कार्यक्रम राखेको छैन : सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिदाइ कार्यक्रम नगर्ने भएको छ । जबरा मंगलबारबाट उमेरहदका कारण सेवानिवृत्त भएका छन् । गत १ फागुनमा संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव … पूरा पढ्नुहोस् »

कांग्रेसका पुराना नेता कमल चित्रकारको निधन

काठमाडौं । नेपाली कांग्रेसका पुराना नेता कमल चित्रकारको निधन भएको छ । बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री भएको बेला उनी नेपाल तरुण दलको महामन्त्री थिए । पछि बीपीसँगै पक्राउ परेर छुटेपछि … पूरा पढ्नुहोस् »

अध्यादेश फिर्ता गर्न सरकारलाई सर्वोच्च बारको आग्रह

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले काम चलाउ सरकारले गम्भीर प्रकृतिका मुद्धा फिर्ता लिन अध्यादेश ल्याएकोमा आपत्ती जनाएको छ । एशोसिएसनले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकारले ल्याउन लागेको अध्यायदेशको … पूरा पढ्नुहोस् »

तेस्रो राष्ट्रपतिको खोजी, को बन्ला ?

काठमाडौं । दोस्रो कार्यकाल पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी निकट भविष्यमै घर फर्कंदैछिन् । उनी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति पनि हुन् । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा।रामवरण यादवले पनि करिब … पूरा पढ्नुहोस् »

रेशम चौधरीलाई छुटाउन तत्कालीन ओली सरकारले गरेको थियो यस्तो सहमति

काठमाडौं । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याएपछि अहिले सरकारको चौतर्फी विरोध भएको छ । सरकारले मंगलबार जारी गर्न उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको छ ।  रेशम … पूरा पढ्नुहोस् »

निर्णय पुनरवलोकन गर्न एमालेलाई आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची नसच्याउने निर्णय पुनरवलोकन गर्न नेकपा एमालेलाई पत्र पठाएको छ । आयोगले आज दिउँसो ३ बजेसम्मको समय दिएर सो निर्णय पुनरवोलकन गर्न पत्र पठाएको … पूरा पढ्नुहोस् »