रेशम चौधरी छुटाउन खोजिएको भन्दै अनेरास्ववियुको विरोध प्रदर्शन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको … पूरा पढ्नुहोस् »

हिरासतमा रहेका श्रीमान् भेट्न श्रीमति लागुऔंषध लिएर गएपछि

काठमाण्डौं । दाङमा प्रहरीको हिरासतमा रहेका श्रीमानलाई लागुऔषध लिएर भेट्न पुगेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । हिरासतमा रहेका घोराही–१५ का २२ वर्षीय अशोक खड्कालाई भेट्न आएकी उनकी श्रीमती … पूरा पढ्नुहोस् »

भारतमा मोदीलाई मार्न तयार हुनुहोस् भन्ने कांग्रेस नेता पक्राउ

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा मध्य प्रदेश कांग्रेसका नेता राजा पटेरिया मंगलबार पक्राउ परेका छन् । सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको … पूरा पढ्नुहोस् »

मुलुकको आवश्यकतालाई केन्द्रमा राखेर अध्यादेश ल्याइएको हो : प्रवक्ता कार्की

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर अध्यादेश जारी गरिएको बताएका छन् । मन्त्रिपरिषद वैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले अध्यादेशले मुलुकको विकास … पूरा पढ्नुहोस् »

एमालेका समानुपातिक सांसदप्रति अखिलको तीव्र आक्रोश

काठमाण्डौं । एमाले गण्डकी प्रदेशसभाको समानुपातिक सूची हामीले सुरुबाटै प्रश्न गरेका थियौं । लाखौं मतदाताको तर्फबाट अनेरास्ववियु गण्डकी प्रदेशको संयोजकको जिम्मेवारी बाट प्रश्न गर्न चाहन्छु । प्रदेश समानुपातिक तर्फबाट प्रदेशसभा … पूरा पढ्नुहोस् »

संसदीय दलको नेतामा सबैभन्दा धेरैपटक चुनाव लडेर रेकर्ड राख्दै देउवा

काठमाडौं । नेपालको बहुदलीय इतिहासमै संसदीय दलको नेता पदका लागि सबैभन्दा धेरैपटक चुनाव लडेको रेकर्ड कांग्रेस सभापति शेरबहादुर देउवाले राखेका छन् । उनले २०५१ मा खुमबहादुर खड्का, २०५७ मा गिरिजाप्रसाद … पूरा पढ्नुहोस् »

सरकारले ल्याएको नयाँ अध्यादेश फिर्ता लिन सरकारलाई गगन थापाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेश फिर्ता गर्नुपर्ने बताएका छन्। आज सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले अध्यादेश फिर्ता गर्न निर्देशन दिएका छन् । ‘अध्यादेश … पूरा पढ्नुहोस् »

८६ स्थानीय तहले जग्गाको कित्ताकाट खोल्दै

काठमाडौं । अघिल्लो साता काठमाडौं महानगरपालिकाले जग्गाको कित्ताकाट खोल्यो । महानगरपालिकाले जग्गाको वर्गीकरण गर्दा कृषियोग्य जग्गा शुन्य रहेको भन्दै कित्ताकाट खोलेको हो । महानगरपालिकामा भू–उपयोग परिषद्ले महानगरभित्र कृषियोग्य जमिन नभेटेपछि … पूरा पढ्नुहोस् »

सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्न लामिछानेको निर्देशन

काठमाडौं  । राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विरोध गरेका छन् । हिजो (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कारणले … पूरा पढ्नुहोस् »

राप्रपाका पशुपति शमशेरले खुवाउने छन् सांसदलाई शपथ

काठमाडौं । ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने भएका छन् । प्रत्यक्ष निर्वाचित १६५ र दलहरुले समानुपातिक पद्धतिबाट निर्वाचित गर्न निर्वाचन … पूरा पढ्नुहोस् »