प्रतिनिधिसभा र प्रदेशमा समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दलको कति सांसद

काठमाण्डौं । निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ । जसअनुसार सबैभन्दा धेरै एमालेले १०४ पाएको छ । जसमध्ये ३४ प्रतिनिधिसभातर्फ हो भने … पूरा पढ्नुहोस् »

चोलेन्द्रको पक्षमा प्रदर्शन गर्ने तारा बराल पक्राउ

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने अभियन्ता तारा बराल पक्राउ गरेकी छिन् । बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताउनुभएको छ । मन्त्रालयले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गठबन्धनको नेतृत्वमा सरकार निर्माण गर्नु … पूरा पढ्नुहोस् »

चोलेन्द्रको सर्वोच्च प्रवेश रोक्न कानुन व्यवसायीहरू धर्नामा

काठमाण्डौं । संघीय संसद् सचिवालयले महाभियोग निष्प्रभावी भएको पत्र दिएसँगै सर्वोच्च अदालत आउन लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बारले प्रवेशमा अवरोध गर्ने भएको छ । नेपाल बार एसोसिएसनका महासचिव … पूरा पढ्नुहोस् »

चोलेन्द्रविरुद्धको महाअभियोग निष्क्रिय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन् । महाअभियोग निष्क्रिय भएसँगै … पूरा पढ्नुहोस् »

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाण्डौं । महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज बुधबार बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ । बैठक दिउँसो १ बजे … पूरा पढ्नुहोस् »

पुसबाट विलासी वस्तु आयात गर्न पाइने

काठमाडौं । सरकारले विभिन्न वस्तुमा लगाएको प्रतिबन्ध हटाएको छ । मन्त्रिपरिषद् बैठकले गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागू … पूरा पढ्नुहोस् »

गठबन्धनकै सरकार बन्छ ः शेखर कोइराला

काठमाण्डौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन् । कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले भने,‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै … पूरा पढ्नुहोस् »

उद्यमीले भेटे प्रधानमन्त्री

काठमाडौं । उद्यमी–व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवासँगको भेटमा उनीहरुले अर्थतन्त्रमा देखिएका समस्याबारे छलफल गरेका छन् । भेटमा प्रधानमन्त्री देउवाले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न आवश्यक … पूरा पढ्नुहोस् »

देउवाले भोट मागेपछि शशांकको भने – फेरि भेटौँला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासित पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न शशांक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् । निर्वाचित … पूरा पढ्नुहोस् »