कांग्रेसबाट महिलातर्फ को–को बन्नेछन् समानुपातिक सांसद, पुरुष जम्मा तीन जना

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकतर्फ ३२ सिट निश्चित भएको छ । प्रतिनिधिसभामा प्रत्यक्ष ५७ र समानुपातिक ३२ सिटसहित कांग्रेसको सिट ८९ पुग्ने देखिएको छ । राष्ट्रियसभाका १० सदस्य र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीलाई प्रकाशमानको ध्यानाकर्षणपत्र

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रुपमै काठमाडौं ल्याउने गृहकार्य अघि बढाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई … पूरा पढ्नुहोस् »

भारतका अर्थ राज्यमन्त्रीसँग भेटपछि विनोद चौधरीले भने नवलपरासीको सर्वाङ्गीण विकासबारे छलफल भयो

काठमाण्डौं । नवनिर्विाचित संसद तथा उद्योगपति विनोद चौधरी र भारतका अर्थ राज्यमन्त्री पंकज चौधरीबीच भेटवार्ता भएको छ । विनोद चौधरीले राज्यमन्त्रीसँगको भेटमा नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाबारे छलफल भएको … पूरा पढ्नुहोस् »

एमाले सरकारमा जाँदैन, प्रतिपक्षमै बस्छ

काठमाण्डौं । एउटै राजनीतिक पार्टीको स्पष्ट बहुमत नआएपछि हालकै सत्ता गठबन्धनले नयाँ सरकार बनाउने बताइरहेका छन् भने कतिपयले कांग्रेस एमाले मिलेर पनि सरकार बनाउन सक्ने सम्भावनालाई औँल्याइरहेका छन् । उनीहरुले … पूरा पढ्नुहोस् »

‘इन्गेजमेन्ट’पछि विवाह रद्द हुँदा युवतीले केटाकै घरमा गरिन् ‘आत्मदाह’

काठमाडौं । काठमाडौंमा ‘इन्गेजमेन्ट’पछि विवाह रद्द हुँदा युवतीले केटाकै घरमा पुगेर ‘आत्मदाह’ गरेकी छन् । बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा पुगी आफ्नो शरीरमा पेट्रोलियम पदार्थ छर्किएर आगो … पूरा पढ्नुहोस् »

माधव नेपालसहित १४ निवर्तमान सांसदको मुद्दा हेर्न नभ्याइनेमा

काठमाण्डौं । माधव नेपालसहितका निवर्तमान १४ सांसदसम्बन्धी मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । अग्राधिकार प्राप्त उक्त रिट न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको थियो । अघिल्लो प्रतिनिधिसभामा … पूरा पढ्नुहोस् »

बुटवलबाट दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ स्थानान्तरणको कामले तीव्रता पाएको छ । सोमबारमात्रै मुख्यमन्त्री कार्यालय र निजी सचिवालय दाङको देउखुरीमा ल्याइएको छ । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी … पूरा पढ्नुहोस् »

२८ मंसिरभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगको तयारी

काठमाण्डौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नतिजा आउने क्रम अन्तिम चरणमा पुगेसँगै निर्वाचन आयोगले नतिजासहितको प्रतिवेदन प्रमाणीकरणका लागि राष्ट्रपतिलाई बुझाउने तयारी थालेको छ । मंसिर ४ मा भएको प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

दीपक मनाङे नेकपा एसमा प्रवेश

काठमाण्डौं । गण्डकीका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । मनाङ ख बाट निर्विरोध निर्वाचित मनाङेलाई सत्ता गठबन्धन र नेकपा एमालेले आफ्नो पक्षमा … पूरा पढ्नुहोस् »

रविलाई सभापतिबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको साधारण सदस्यता खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । वैद्य नेपाली नागरिकता नभएको व्यक्तिले राजनितिक दल सो दलको साधारण सदस्य … पूरा पढ्नुहोस् »